मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मेरी उनी
kapildevthapa — Tue, 02/24/2015 - 20:00
घरमा टुकी बलीरा' छ संझ्यालमा अझै
मेरी उनी कुरीरा' छिन दैलो कुरी अझै
पारी खेत चौतारोमा भारी अड्याउँदै छु
चिउँडो ठोक्ने उकालो चढ्नुपर्छ अझै
तेर्सो बाटो हिंड्दा देख्छु संझ्यालको टुकी
सल्ले वनको घना जंगल कट्नु पर्छ अझै
फङ्ल्याङ् फङ्ल्याङ ढिकी आवाज वरैबाट सुनें
मेरी आमा संसाँझ नी धान फल्छीन् अझै
ट्वार ट्वार हुक्का' आवाज एकोहोरो सुनें
मेरा बाबा दैलो कुरी हुक्का तान्छन अझै
खल्याङ बल्याङ चिचि पापा के के सुनें के के
भुरा भुरी आगनीमा उफ्रँदै छन अझै
झलमल्ल जुनेली साँझ कस्तो सित्तल लाग्ने
थकै मार्न चौतारीमा बसौं कित अझै
मेरी उनी...........
- 995 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
20 hours 39 min ago - शब्द र भाव राम्ररी मिलाउनु
22 hours 56 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 day 16 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 day 18 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 day 18 hours ago - एकदम सान्दर्भिक
1 day 23 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 2 hours ago - भुगोल ले नछेकेको माया
6 days 22 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 7 min ago - सधा झै उत्कृष्ट रचना
1 week 17 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- डा. ब्राईनलाई
- मकालुसँग
- आज रमिता छ उपन्यासमाथि मेरो अध्ययन
- लछा याक्थुँग आवैबारो
- शब्दहरूसँगको खेलसँग डर लाग्छ
- तिम्रो माया पाउने तेती लाएक म होइन
- जिएको थिए तिम्रो निम्ति ...
- नेपाली म !
- अँध्यारो पनि उज्यालो लाग्छ
- आधुनिकता
- मेरो सोझो मन खारेर गयो
- टोपी
- मलाई त रुवायौ
- अामा
- दुई आत्माको मिलन
- काम गर्न नसक्नेले
- तस्वीर
- वैदिक इतिहासको नालीबेली
- मीरा
- ससापले २८औं स्थापना दिवस मनायो
- बेटीक भाग्य विधान
- मेरो जिन्दगी, मेरो विश्वास: करुणा भाव हरेकभित्र छ
- मैले तिम्रो माया मागेँ साथ पनि दियौ
- सुन्तलीको पत्र
- नूतन वर्षको प्रतीक्षामा
- नयन भरि'
- हिजो जस्तै लाग्छ च्याङ्बा
- दुरी भ्रम
- टाढा छु म...!
- नेपाली पन (छ हाइकु)
Post new comment