Skip to content

लौरी टेक्ने बेतै भन्दिनू


लौरी टेक्ने बेतै भन्दिनू
बस्यो माया त्यतै भन्दिनू

यो दिलको बारीमा पिरतीको
आरु फुल्यो सेतै भन्दिनू

मुटु खायो सम्झनाले –
धानले खायो खेतै भन्दिनू

आँखाबाट आँसुको बलेनी
झरिरह्यो यतै भन्दिनू

Leave a Reply

Your email address will not be published. Required fields are marked *