Skip to content

विवशताले बालुवामा अन्न देख्नेहरु


विवशताले बालुवामा अन्न देख्नेहरू
बालुवामा अन्न खोज्दा जीवन भेट्नेहरू
संसारकै सफल अनि महान लाग्छ मलाई
अभावलाई छिचोलेर शिखर टेक्नेहरू

चाँगे- ५, ताप्लेजुङ
हाल: सिङ्गापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *