Skip to content

मरुभूमी तराई हुन्छ विदेशिएपछी


मरुभूमि तराई हुन्छ विदेशिएपछि
आफन्त नि पराई हुन्छ विदेशिएपछि
छातीभित्र स्वदेश बोकी पैसा खोजी हिंड्दा
पल-पल मराई हुन्छ विदेशिएपछि

चाँगे-५, ताप्लेजुङ
हाल- सिङ्गापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *