• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

नेपाली गजलमा सबैभन्दा बढी शेर भएको गजल (बहरमा)

ghayalme — Sat, 03/21/2015 - 00:51

  • गजल
  • दलबीर सिंह बराइली 'घायल'

माथ झुक्छन् सँधै सम्मानमा तिम्रो
नाम लेखें गजल चट्टानमा तिम्रो ।।०१।।

स्वाद चाखौं सबै साथी यता आऊ
गर्छु स्वागत मिठो मुस्कानमा तिम्रो ।।०२।।

कर्मचारी कहाँ माग्छन् सिधै पैसा?
साथ तिम्रै छ है घुसखानमा तिम्रो ।।०३।।

स्वार्थ बोकी कति तारिफ गरेका छन्
सोंच होच्याउँछन् गुनगानमा तिम्रो ।।०४।।

मैन जस्तो शरिर माटो भएको छ
चोट खाएँछु एकै घानमा तिम्रो ।।०५।।

आधुनिक भेष नै प्यारो भएका छन्
के छ बाँकी नयाँ पहिचानमा तिम्रो ।।०६।।

गाउँमा लाहुरे खोज्छौ अझै नानी
बैंस जाँदैछ छानाछानमा तिम्रो ।।०७।।

माफ देऊ प्रिया मेरै थियो गल्ती
हो दुखाएँछु मन अन्जानमा तिम्रो ।।०८।।

हुन्छ सेवा बुझें मैले दया भित्रै
बढ्छ श्रद्धा यही रूझानमा तिम्रो ।।०९।।

साँझ भेट्दा तिमी पोख्दै थियौ पीडा
आँसु खस्छन् अरे मिष्ठानमा तिम्रो ।।१०।।

भाग्यभन्दा बढी होलान मेहेनत
कर्मको फल छ यो उsडानमा तिम्रो ।।११।।

हिड्न पायौ भने एक्लै कहाँ पुग्छौ
हात देऊ छिटो चsढानमा तिम्रो ।।१२।।

खै! तिमीले यता बिश्वास माग्दैछौ?
छन् बिरोधी अझै सन्तानमा तिम्रो ।।१३।।

जिन्दगी हो दुई दिनको झलक भन्छन्
ध्यान जाओस गरिब उत्थानमा तिम्रो ।।१४।।

भ्रष्ट नेता भए देशै डुबी सक्यो
दोष छन् की कतै मतदानमा तिम्रो ।।१५।।

छैन फाँसी यहाँ छुट्छन् बलात्कारी
के गुनासो छ यो प्राबधानमा तिम्रो ।।१६।।

मन्द संगीत बज्छन् त्यो गुलाबी जल
के कमी भो परी लौ स्नानमा तिम्रो ।।१७।।

फूल चुम्नेहरू भागी कहाँ जान्थे?
लठ्ठ भा'का थिए रशपानमा तिम्रो ।।१८।।

चल्छ आँधीहुरी बेमौसमी कस्तो?
क्रुद्ध गर्जन थियो तूफानमा तिम्रो ।।१९।।

जो खुशी थे अझै पीडा दिने पापी
यो त डाहा थियो त्यो बानमा तिम्रो ।।२०।।

लाग्छ हामी दुबै रुन्छौं एकैचोटी
आँसु आई पुग्यो दोभानमा तिम्रो ।।२१।।

गीत लेख्छौ गजल साथै कथा लेख्छौ
यत्ति बुझ्नू छ दम आख्यानमा तिम्रो ।।२२।।

काम गर्ने दलित भो धुर्त बंशजमा
रोक्छु सामान यो आरानमा तिम्रो ।।२३।।

देश भित्रै सँधै भोकै बसेका थ्यौ
बुझ्छ कस्ले व्यथा मुग्लानमा तिम्रो ।।२४।।

लोक लुट्ने तिमी नेपालका नेता
नाम जोड्दै गयौ धनवानमा तिम्रो ।।२५।।

बीरताको चिनो ठाडो छ शिर हाम्रो
पौरखी हात उठ्छन् शानमा तिम्रो ।।२६।।

भेट्न खोजें गयौ टाढा र सम्झिन्छौ
बाडुली आउँछन् सुनसानमा तिम्रो ।।२७।।

ए समय रात यो,कस्ले बनाएको?
घाम डुब्दै गयो आब्हानमा तिम्रो ।।२८।।

कष्ट थ्यो देउता भाकें तिमी आयौ
योगदानै बढी यो त्राणमा तिम्रो ।।२९।।

हाँस 'घायल' कठिन यात्रा पुरा गर्यौ
गर्व गर्छौं खुशी छौं ज्ञानमा तिम्रो ।।३०।।

दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३, रामेछाप
हाल: अलऐन,युएई
©घायल

वाचन: ६ अक्षरमा बिश्राम
बहर: मुशाकिल
मात्रा क्रम: २१२२, १२२२, १२२२
रुक्न: फाइलातुन+मफाईलुन+मफाईलुन

  • 1
  • 2
  • 3
  • 4
  • 5
You voted 5. Total votes: 91
  • 2988 reads
Tweet facebook

Dhayaljee ko Yo sundar gazal

nandalal.acharya — Tue, 03/24/2015 - 04:42

Manka kura gazal bhitra...

  • reply

हार्दिक धन्यपाद!

ghayalme — Sun, 04/12/2015 - 05:46

हार्दिक धन्यपाद!

साहित्य शुभचिन्तक.......!!

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    1 day 3 hours ago
  • सानो आग्रह गरे है सर
    1 day 21 hours ago
  • कत्रो दुर दर्शिता
    6 days 6 hours ago
  • सुनमा सुगन्ध हुने थियो कि
    6 days 21 hours ago
  • appreciate
    4 weeks 6 days ago
  • आभार
    5 weeks 1 hour ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 3 days ago
  • आभार प्रकट गरे
    5 weeks 4 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 weeks 5 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    5 weeks 5 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • म पानी हुँ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • प्रेमिलहरूको प्रेम दिवस
  • विद्यार्थी हुँ म
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • काली
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • देशभक्त हुँ म
  • महलकी रानी
  • नेपाल मेरो घर
  • सहकारी नारा (कविता)
  • शुभ दिन बिहानीको
  • गजल
  • आग्रह
  • हाम्रो बारेमा
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • नेपाली गजलमा सबैभन्दा बढी शेर भएको गजल (बहरमा)
  • कहिले तिम्रो पछ्यौरीमा
  • स्वाभिमान नि बेच्छन मान्छे
  • आञ्चलिक स्वादमा नारीप्रधान कथाहरू
  • मेरो देश
  • (लघुकथा)प्रकृति र उसको दायित्व
  • सुन्नेले नसुनेपछि
  • तिमी म तिरै सर हैं ।
  • आँखाले आँखा पो हेरेथेँ
  • दलितका तीन प्रश्न
  • हाँस सानु
  • अविस्मरणीय यात्रा
  • पूर्वीय तथा पाश्चात्य वाङ्मयका अवधारणागत आधारशिलाहरू
  • सपनासिंह ठकुरीको "मायाले जहर खनायो" गीत बजारमा
  • कि कसो ए माइला बाउ
  • चिताबाटै अन्तिम चिट्ठी
  • जाइतक टुकरी
  • मेरी मुटु
  • रेखा कविता - ४ : म कविताको दापबाट खुकुरी निकाल्छु
  • कानमा खुस्स...
  • लेखक दिवस
  • गुलाबको सुवासले गर्दा
  • जिन्दगीलाई तिमी
  • ”मायाँ
  • मोनालिसा र क्याटाकुम्ब
  • ध्वनि प्रदूषण
  • देश हाम्रो एउटै हो हिमाल होस् या पहाड तराइ
  • भ्रष्टको देश
  • नारी चाह
  • प्रिय तिमी त्यसरी हैन ! यसरी आऊ !
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित