• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

नेपाली गजलमा सबैभन्दा बढी शेर भएको गजल (बहरमा)

ghayalme — Sat, 03/21/2015 - 00:51

  • गजल
  • दलबीर सिंह बराइली 'घायल'

माथ झुक्छन् सँधै सम्मानमा तिम्रो
नाम लेखें गजल चट्टानमा तिम्रो ।।०१।।

स्वाद चाखौं सबै साथी यता आऊ
गर्छु स्वागत मिठो मुस्कानमा तिम्रो ।।०२।।

कर्मचारी कहाँ माग्छन् सिधै पैसा?
साथ तिम्रै छ है घुसखानमा तिम्रो ।।०३।।

स्वार्थ बोकी कति तारिफ गरेका छन्
सोंच होच्याउँछन् गुनगानमा तिम्रो ।।०४।।

मैन जस्तो शरिर माटो भएको छ
चोट खाएँछु एकै घानमा तिम्रो ।।०५।।

आधुनिक भेष नै प्यारो भएका छन्
के छ बाँकी नयाँ पहिचानमा तिम्रो ।।०६।।

गाउँमा लाहुरे खोज्छौ अझै नानी
बैंस जाँदैछ छानाछानमा तिम्रो ।।०७।।

माफ देऊ प्रिया मेरै थियो गल्ती
हो दुखाएँछु मन अन्जानमा तिम्रो ।।०८।।

हुन्छ सेवा बुझें मैले दया भित्रै
बढ्छ श्रद्धा यही रूझानमा तिम्रो ।।०९।।

साँझ भेट्दा तिमी पोख्दै थियौ पीडा
आँसु खस्छन् अरे मिष्ठानमा तिम्रो ।।१०।।

भाग्यभन्दा बढी होलान मेहेनत
कर्मको फल छ यो उsडानमा तिम्रो ।।११।।

हिड्न पायौ भने एक्लै कहाँ पुग्छौ
हात देऊ छिटो चsढानमा तिम्रो ।।१२।।

खै! तिमीले यता बिश्वास माग्दैछौ?
छन् बिरोधी अझै सन्तानमा तिम्रो ।।१३।।

जिन्दगी हो दुई दिनको झलक भन्छन्
ध्यान जाओस गरिब उत्थानमा तिम्रो ।।१४।।

भ्रष्ट नेता भए देशै डुबी सक्यो
दोष छन् की कतै मतदानमा तिम्रो ।।१५।।

छैन फाँसी यहाँ छुट्छन् बलात्कारी
के गुनासो छ यो प्राबधानमा तिम्रो ।।१६।।

मन्द संगीत बज्छन् त्यो गुलाबी जल
के कमी भो परी लौ स्नानमा तिम्रो ।।१७।।

फूल चुम्नेहरू भागी कहाँ जान्थे?
लठ्ठ भा'का थिए रशपानमा तिम्रो ।।१८।।

चल्छ आँधीहुरी बेमौसमी कस्तो?
क्रुद्ध गर्जन थियो तूफानमा तिम्रो ।।१९।।

जो खुशी थे अझै पीडा दिने पापी
यो त डाहा थियो त्यो बानमा तिम्रो ।।२०।।

लाग्छ हामी दुबै रुन्छौं एकैचोटी
आँसु आई पुग्यो दोभानमा तिम्रो ।।२१।।

गीत लेख्छौ गजल साथै कथा लेख्छौ
यत्ति बुझ्नू छ दम आख्यानमा तिम्रो ।।२२।।

काम गर्ने दलित भो धुर्त बंशजमा
रोक्छु सामान यो आरानमा तिम्रो ।।२३।।

देश भित्रै सँधै भोकै बसेका थ्यौ
बुझ्छ कस्ले व्यथा मुग्लानमा तिम्रो ।।२४।।

लोक लुट्ने तिमी नेपालका नेता
नाम जोड्दै गयौ धनवानमा तिम्रो ।।२५।।

बीरताको चिनो ठाडो छ शिर हाम्रो
पौरखी हात उठ्छन् शानमा तिम्रो ।।२६।।

भेट्न खोजें गयौ टाढा र सम्झिन्छौ
बाडुली आउँछन् सुनसानमा तिम्रो ।।२७।।

ए समय रात यो,कस्ले बनाएको?
घाम डुब्दै गयो आब्हानमा तिम्रो ।।२८।।

कष्ट थ्यो देउता भाकें तिमी आयौ
योगदानै बढी यो त्राणमा तिम्रो ।।२९।।

हाँस 'घायल' कठिन यात्रा पुरा गर्यौ
गर्व गर्छौं खुशी छौं ज्ञानमा तिम्रो ।।३०।।

दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३, रामेछाप
हाल: अलऐन,युएई
©घायल

वाचन: ६ अक्षरमा बिश्राम
बहर: मुशाकिल
मात्रा क्रम: २१२२, १२२२, १२२२
रुक्न: फाइलातुन+मफाईलुन+मफाईलुन

  • 2977 reads
Tweet facebook

Dhayaljee ko Yo sundar gazal

nandalal.acharya — Tue, 03/24/2015 - 04:42

Manka kura gazal bhitra...

  • reply

हार्दिक धन्यपाद!

ghayalme — Sun, 04/12/2015 - 05:46

हार्दिक धन्यपाद!

साहित्य शुभचिन्तक.......!!

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    1 sec ago
  • Reply to comment | मझेरी डट कम
    7 sec ago
  • Reply to comment | मझेरी डट कम
    20 sec ago
  • Reply to comment | मझेरी डट कम
    23 sec ago
  • Reply to comment | मझेरी डट कम
    38 sec ago
  • Reply to comment | मझेरी डट कम
    38 sec ago
  • Reply to comment | मझेरी डट कम
    54 sec ago
  • Reply to comment | मझेरी डट कम
    56 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 5 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 11 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • विद्यार्थी हुँ म
  • म पानी हुँ
  • कुकुर
  • समयकाे धुन
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • गजल
  • यसै गरी मिलोस तिम्रो माया
  • सहकारी नारा (कविता)
  • आत्मा र परमात्माको खोज
  • नेपाल मेरो घर
  • देशभक्त हुँ म
  • काली
  • महलकी रानी
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • हाम्रो बारेमा
  • गजल ( बिर्सिएको छैन आमा )
  • सोह्र सोमबारको व्रत
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • खहरेको भेल-रहेछ
  • यहाँ
  • मृत्यु र म
  • केउ प्रेम करे हमरा (कविता)
  • मुइ भण्णौ
  • मूर्खता
  • हमर माय (कविता)
  • जन्मेपछि मर्नु पनि ठूलो कुरा रैछ
  • लक्ष्मी, उत्सव र हुरी
  • मेरी आमा
  • मायाका दिनहरू
  • देउरालीमा धा'छौ सानु
  • लास
  • संविधानबिनै चल्ने देश र चालकबिनै गुड्ने रेल !
  • फरक संसार
  • मुक्तकहरू
  • मेरो देश, मेरो आत्मा, मेरो अभिमान
  • मेरी आमा
  • मिचिन्छ यहाँ
  • अबको राष्ट्रगीत
  • मेरि हजुरी ,,,,अर्थात मुखिनी बजै !!!
  • ......म तिमीमा हराएँ,
  • धनले मन राख्छ भन्ने ठान्यो उसले
  • सस्तो ताली (चार मुक्तक)
  • भन तिमीसँग के बाँकी रहन्छ ?
  • रुम्लि रहेछ मन
  • फूलमाया मुस्कुराउने दिन
  • मन कार्यशाला
  • सोख
  • अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०११, अक्टोबर) तथा १०२ औँ लक्ष्मी जयन्ती
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित