हेर मेरी सानी गुडिया
schhetri5 — Mon, 03/30/2015 - 14:23
हेर मेरी सानी गुडिया
सुत्न लागि त्यारी छे,
मेरी सानी गुडिया मलाई
सबैभन्दा प्यारी छे !
विशाल आकाश मुनि
मेरो सानु-सुन्दर घर छ,
हेर त्यहाँ मेरी चुलबुल
प्यारी सानी नानी छे !!
सुरुरुरु हावा चल्छ
सुनसान यो रातमा,
मेरी सानी गुडिया सधै
हुन्छिन् मेरो साथमा !!!
सुत मेरी सानी गुडिया
भोलि फेरि उठ्नु छ,
मायासित राक्छु तिमीलाई
एक दिन हामी छुट्नु छ !!!!
चन्दा मामा यहाँ आई
चुम मेरी सानीलाई,
निन्दरी रानी यहाँ आई
लैजाऊ मेरी नानीलाई !!!!!
हेर मेरी सानी गुडिया
सुत्न लागि त्यारी छे,
मेरी सानी गुडिया मलाई
सबैभन्दा प्यारी छे !!!!!!
हेर मेरी सानी गुडिया
सुत्न लागि त्यारी छे !!!!!!!
- 661 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
14 sec ago - Reply to comment | मझेरी डट कम
55 sec ago - Reply to comment | मझेरी डट कम
59 sec ago - Reply to comment | मझेरी डट कम
6 min 37 sec ago - Reply to comment | मझेरी डट कम
7 min 18 sec ago - Reply to comment | मझेरी डट कम
19 min 29 sec ago - Reply to comment | मझेरी डट कम
20 min 13 sec ago - Reply to comment | मझेरी डट कम
21 min 6 sec ago - Reply to comment | मझेरी डट कम
22 min 16 sec ago - Reply to comment | मझेरी डट कम
1 hour 4 min ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- समयकाे धुन
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- म पानी हुँ
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- गजल
- नेपाल मेरो घर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- सोह्र सोमबारको व्रत
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- सहिदको सम्झना
Last viewed:
- बिगार्न लागे, देश हाम्रो
- खहरेको भेल-रहेछ
- कसम
- समय
- अगाडि कदम, चालेर के गर्नु ?
- प्रवृत्ति
- कलिलो त्यो मनभित्र पस्छ
- मात
- व्यक्ति परिचयः
- "अली काली'छ"
- म्राङ्माग्या म छामेदा (गजल)
- सडक र सत्ता
- सयौ कोशीस गर्दा पनि......
- तीन हाइकु
- मैले पिएको बेला
- मुस्कुराउँदै जब तिमी उदाउँछौ
- सार तिम्रै रचना
- बाटो हेरे हुन्छ आमा
- तिम्रो माया को निशानी
- तिमीले भनेका सारा देव छोएर
- जाऊ तिमी
- मेरो डायरीमा डायमन
- परिभाषामा जिन्दगी अटाउन..
- निश्चय अनिश्चय
- एक्कै पल्ट सुन्न नानु
- गौतम बुद्ध र मूर्तिपूजा हरिप्रसाद रिमाल
- ओखलढुंगा
- पल्टन
- तिम्रो मायाँ चाहिदैन
- कठै!यो बर्तमान
Post new comment