Skip to content

आफ्नो कथा ब्यथा सबै पोख्छु भन्छ
पराइको दु:खपनि काधमा बोक्छु भन्छ
धेरै रसिए आँखा र भिजे गाला हरु
अब उसो अँश्रु धारा रोक्छु भन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *