Skip to content


लौ न छिटो तन मन धनले सहयोग गरौ
गास बास कपास अनि ज्ञानले सहयोग गरौ
जहाँबाट जसो- जसरी सकिन्छ
धेरै थोरै देशलाई आफ्नै पनले सहयोग गरौ

अरुण पौडेल चितवन नेपाल
हाल ; जापान, योकोहामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *