Skip to content

मन्दिर भित्र तिम्रो मूर्ती, पुजिरहुँला म।
आँशुसँगै शायदै, रुजिरहुँला म।

गुराँसको थुँगासँगै, हासी देउ प्रिया;
अमर थियो हाम्रो मायाँ, बुझिरहुँला म।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *