Skip to content


मुसु, मुसु हांसेर जानेले,दिल चोरेर लईहालि,
मान्छे त मोरी राम्रै हो, बोलाऊंदा नबोलि गईहालि ||

लुटुपुटु पारेर हांसोले, मन चोरेर बोलीले,
मुटु मै हानि पापिले,तिरले नजरको गोलिले ||

लुकि लुकि हेरेको किनहो,डरले होकि सर्मैले,
तिमिमै अल्झीयो दिल मेरो, पार्यौ कि के हो कर्मैले ||

बांधेर राखेको पापी मन मेरो,उढेर त्यतै गईहालो,
के भनौ मैले मुखैले, ईसारा बुझेत भैहालो ||
……
#कुरो नि………!!
Subash Ghimire​

1 thought on “चन्चले मन”

  1. सेलाे गीत राम्रो छ ।
    गीतलाइ पनि छन्द कवितामा नहाली दिनुभएको भए राम्रो हुन्थ्याो । तर सेलो भने अति राम्रो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *