मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
पस्नक् पन्ह्वा बिमोचित
som.gurung.961 — Tue, 06/16/2015 - 10:54
जंग्रार साहित्यिक बखेरी मलेशियाको प्रकाशन पस्नक् पन्ह्वा संयुक्त गजल संग्रहको बिमोचन भएको छ ।
जेठ ३० गते २०७२ मा त्रिवि कीर्तिपुर परिसरमा ठुम्रार साहित्यिक बखेरीके २८औं शृंखला कार्यक्रमको अवसरमा कृति बिमोचन भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि जिउगर साहित्य समाज, धनगढीका उपाध्यक्ष रबिना चौधरी रब्बु तथा साहित्यिक शृंखलाका सुत्राधार साहित्यकार कृष्णराज सर्वहारीले गजलको संग्रहको संयुक्त रुपमा विमोचन गर्नुभयो । रबिनाले बिदेशमा बस्नेहरूले पनि भाषा साहित्यको सेवामा लागेको देख्दा खुशी व्यक्त गर्नुभयो । यसमा २१ जना गजलकारको १०/१० थान गजल समावेश छ । गजलको संग्रहको सम्पादन कृष्णराज सर्वहारी तथा सोम डेमनडौराले गर्नुभएको छ ।
कार्यक्रम बैशाख १२ को महाभूकम्पमा परेर दिवगंत हुनुभएका कैलालीका गजलकार रामुराजा चौधरीको सम्झनामा १ मिनेट मौनधारण गरी शुरु भएको थियो । कार्यक्रममा श्रष्टाहरूले खासगरी भूइचालको अनुभूतिसम्बन्धी रचना पाठ गरेका थिए ।
कार्यक्रममा जंग्रार साहित्यिक बखेरीका प्रतिनीधि सेवेन्द्र कुशुम्या, पुनाराम चौधरी कर्याबरीक्का, नन्दु चौधरी, एन्जल कुश्मी, मनोज हर्दिउला, सिएन थारु, रोशन रत्गैया, सिताराम चौधरी, मोहन चौधरी, गीता दृष्टि, कृष्ण सर्वहारी लगायत श्रष्टाहरूले रचना सुनाएका थिए ।
रबिना चौधरी रब्बुले रचना पाठ गर्नेहरूलाई तुरुन्त गजलरुपी जवाफ दिएर कार्यक्रम बनाउनु भएको थियो ।
- 637 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 days 12 hours ago - सानो आग्रह गरे है सर
5 days 7 hours ago - कत्रो दुर दर्शिता
1 week 2 days ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 days ago - appreciate
5 weeks 2 days ago - आभार
5 weeks 3 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 6 days ago - आभार प्रकट गरे
6 weeks 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
6 weeks 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- पस्नक् पन्ह्वा बिमोचित
- हो.. मसंग छ.....
- दूर दृष्टि राखौँ
- भाषा
- मरी रहेछू
- सीमाना कटाउने बेला हो यो
- किन लजाको
- म मौनतामा अल्झिरहेको
- मुस्कानी फूलहरू
- मनगन्ते कुरामा भुलाउने
- "एकान्तका आफन्ताहरु ।।।।"
- राम शाहको सालिक र नेपाल
- न त मेरो साथ मेरै कुनै अंग हुन्छ
- भत्ता मात्र पचाउन उपत्यका झर्यौ तिमी
- "जान लाग्यौ तिमी "
- तिम्रो सम्झना
- अयो जमाना नयाँ
- जीवन
- निकै टाढा पुगिएछ
- स्त्री मोह, डी.पी. भण्डारी र रोटीको जोहो
- उता पानी परिरहेछ
- तिमी भूलमा पर्यौ
- साकुरा मलाई जिस्क्याइरहेछ
- दशैं
- म
- ढोँगका हाटहरू
- मेरो स्वार्थ समृद्ध नेपाल
- विश्वासका बिहानी
- कुटिल चालहरू चालिन्छन
- नमस्कारका केही उत्तरआधुनिक अर्थहरू
Post new comment