मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
काँडे भञ्ज्याङ्
thirsty heart. — Thu, 06/18/2015 - 17:11
काँडे भञ्ज्याङ् त्यो डाडाको शिर रहेछ जीवन
बाह्रै मास पहिरो जाने भिर रहेछ जीवन
खहरे झैँ उर्लिएर फेरि आफै सुकी जाने
त्यो खोलीबगरको तिर रहेछ जीवन
चन्द्र छुने रहरहरू रहरमै सीमित हुँदा
माछी जस्तै छट्पटाउने झिर रहेछ जीवन
सप्तरंगी किरण सगै मौलाएका रहरहरू
टुंगिजाने सपनाहरूको पिर रहेछ जीवन
जति रंगले पोते पनि झैनै फिक्का लाग्ने
खुइली जाने त्यो चोलीको निर रहेछ जीवन
डिल्ली प्रसाद खराल"घायल"
वीरेन्द्रनगर चितवन,
हाल: मरुभूमिको छाती दुबई
- 872 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
2 days 17 hours ago - आभार प्रकट गरे
4 days 16 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
4 days 18 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 days 11 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
5 days 14 hours ago - किताब राम्रो रहेछ । बधाई छ
5 days 14 hours ago - एकदम सान्दर्भिक
5 days 18 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
5 days 21 hours ago - भुगोल ले नछेकेको माया
1 week 3 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- दुई ताङ्का (सपनाहरु)
- छोडपत्र
- भ्यालेन्टाइन कविता
- बिन्ती कति गर्नु अझै, बेकम्मा साले जिन्दगीलाई
- निस्सास्सिएको मेरो कविता
- मेरो देश
- युग
- एकता
- कर्तव्य
- प्रेम युगका हस्तीहरू
- हौवा
- ई प्रतिनिधि गजल नियाल्दा
- अन्तिम प्रेमपत्र
- चार मुक्तक (कतै आँशुको रारा ताल)
- आमा र बाको झगडा
- मेरो कथा
- पाँच मुक्तक (उद्धारकर्ता मायाको नजिक)
- आज फेरि पत्र कोरे
- गणित
- चार हाइकु
- मझेरी भलाकुसारी, अंक ०२ (नन्दलाल आचार्य)
- मस्त-मस्त
- चोइटिरहेछ
- नेपाली गजलमा सबैभन्दा बढी शेर भएको गजल (बहरमा)
- हुने जति आफ्ना मान्ने
- हाईकु
- मेरो जिन्दगी"
- तिम्रो नाममा
- नेपाली राजनीति र छताछुल्ल हामी
- नेपाली हुनुको गौरव
Post new comment