Skip to content

चार हाइकु (मायाको वैंश)


१)
मायाकाे बैश
अाेइली झर्याे त्यसै
फुल्न नपाई

२)
त्याे कंकालमा
पुरियाे पहिचान
खाेज्नु छ अास्था

३)
उत्खनन् गरौं
एउटा त्याे सपना
भाेलिकाे निम्ति

४)
वाढी पिहराे
भूकम्प र सुनामी
भय र मन

☆☆☆
-२०७२अाषाढ ८

Leave a Reply

Your email address will not be published. Required fields are marked *