Skip to content


१)
म पागल छु
प्रेममा धोका हुँदा
त्यो दिनदेखि ।

२)
कसैको रुप
गगन सागरमा
झल्किरहेछ ।

३)
आकाश रुँदा
डाँडापारि गाँउमा
आँखा रुन्छन ।

४)
बतास चल्दा
यो मनको पाखामा
सम्झना चल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *