मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
कि कसो ए माइला बाउ
HomSuvedi — Mon, 06/29/2015 - 17:54
उ बेलाको कुरा बेग्लै हो
उ बेला अर्कै थियाे भाउ
उ बेला के के मात्र गरिएन हाउ माइला बाउ ?
जाने बुजेको सबै थोक गरियो
कहिले धरापमा परियो
कहिले बारुदमा परियो
मर्ने ता अरु नै थिए
आफूले ता बाँच्नु नै थियो बाँच्ने काम गरियोे
यसैले रातारात नयाँ नयाँ बंकरमा सरियो ।
बार वर्ष जंगल बस्ता बस्ता
मन पनि जंगलबाट भरियो ।
जंगलमा बस्नुको पनि एक सीमा हुन्छ
हो कि होइन माउला बाउ
मैले मात्र जंगलमा कति बस्नु
बंकरमा मात्रै कति पस्नु
के म कुनै फुस्रो जोगी हुँ र
मैले मात्र खरानी घस्नु ?
यसैले माइला बाउ
मैले बेलैमा जंगल छाडें
अबलाई यतै किल्ला गाढें
माइला बाउ तिमी पनि यतै आऊ
अहिलेसम्मलाई हाम्रै छ भाउ
हाम्रो भाउ गिराउने कसको बाउ ??
कि कसो ए माइला बाउ ?
- 809 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 3 hours ago - सानो आग्रह गरे है सर
1 day 21 hours ago - कत्रो दुर दर्शिता
6 days 6 hours ago - सुनमा सुगन्ध हुने थियो कि
6 days 21 hours ago - appreciate
4 weeks 6 days ago - आभार
5 weeks 1 hour ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 5 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- चिताबाटै अन्तिम चिट्ठी
- जाइतक टुकरी
- मेरी मुटु
- रेखा कविता - ४ : म कविताको दापबाट खुकुरी निकाल्छु
- कानमा खुस्स...
- लेखक दिवस
- आँखाले आँखा पो हेरेथेँ
- तिमी म तिरै सर हैं ।
- गुलाबको सुवासले गर्दा
- जिन्दगीलाई तिमी
- ”मायाँ
- मोनालिसा र क्याटाकुम्ब
- ध्वनि प्रदूषण
- देश हाम्रो एउटै हो हिमाल होस् या पहाड तराइ
- भ्रष्टको देश
- नारी चाह
- प्रिय तिमी त्यसरी हैन ! यसरी आऊ !
- स्मृतिग्रन्थ प्रकाशन एन्ड कम्पनी लिमिटेड
- शहिद
- अतृप्त यौन इच्छा
- आमा र बाको झगडा
- शङ्कालुहरु
- मोहनी लाग्ला है
- हिजो राती सपनीमा
- सत्य (कविता)
- दायित्व र जिम्मेवारी
- देउडा गीत
- तीन थुङ्गा
- सपनासिंह ठकुरीको "मायाले जहर खनायो" गीत बजारमा
- सुन्नेले नसुनेपछि
सकै फोटो अाउँथ्यो के भएछ यस
HomSuvedi — Wed, 07/01/2015 - 05:36रचनाका साथ सधै फोटो पनि अाउँथ्यो के भएछ यस रचनाका साथ कविकाे फोटो रहेनछ । फोटाे कता गएछ । यस्तै उस्तै भएछ । फोटाे मुलेकाे के भाउ कि कसाे ए माइला बाउ ।
समय लाग्न गयो । :)
editor — Thu, 07/02/2015 - 03:23समय लाग्न गयो । :)
सुन्दर।
एकदेव — Mon, 07/06/2015 - 20:22सुन्दर।
एकदेव अधिकारी
सुन्दर। जङ्गलमा मात्र कति पो
एकदेव — Mon, 07/06/2015 - 20:18सुन्दर।
जङ्गलमा मात्र कति पो बस्ने हउ माइला बाउ
हाम्रो त राम्रो चल्छ यता तिमी पनि यतै अाउ।
एकदेव अधिकारी
Post new comment