Skip to content

तिमीलाई जन्मदिनको शुभकामना।

  • by

जिन्दगीका हरेक पल गर्नु तिमी सामना
तिमीलाई जन्मदिनको धेरै छ शुभकामना।

दूरदर्शी दूरगामी हौ, यही माग्छ जमाना
तिमीलाई जन्मदिनको धेरै छ शुभकामना।

दूनियाको मन जित्ने बन्नू तिमी विराङ्गना
तिमीलाई जन्मदिनको धेरै छ शुभकामना।

सेवा गरी मेवा मिल्ने बनोस् तिम्रो चाहना
तिमीलाई जन्मदिनको धेरै छ शुभकामना।

सधैँभरी समिप हुने यो माया होस् बाहना
तिमीलाई जन्मदिनको धेरै छ शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *