• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

राजविराजलाई‘भानुले एकताबद्ध गराए’

editor — Sun, 07/19/2015 - 00:41

  • कला/साहित्य समाचार
  • मनोहरकुमार पोखरेल

मनोहरकुमार
राजविराज, २९ असार, २०६७२

आदिकवि भानुभक्त आचार्यको २०२ औं जन्मजयन्तीको अवसरमा मंगलबार राजविराजमा साहित्य गोष्ठीका साथै उनको व्यक्तित्व र कृतित्वबारे चर्चा गरियो ।

सगरमाथा साहित्य परिषद् र विश्व नारी नेपाली साहित्य समाजले आयोजना गरेको कार्यक्रममा पूर्व नगर प्रमुख शैलेश चौधरीले नेपालीलाई एकताबद्ध गर्न भानुभक्तको ठूलो योगदान रहेको स्मरण गरे । राजनीति, खेलकुदलगायतका क्षेत्र समाजसेवाभन्दा पनि पेशा, व्यवसाय बन्दै गइरहेका बेला साहित्य समाजसेवाको सशक्त आधार बनेर उभिएको उनले बताए ।

परिषद्का पूर्व अध्यक्ष अनिल अनलले नेपाली भाषाका आधारस्तम्भ आदिकवि आचार्यलाई सम्पूर्ण नेपालीले सदैव स्मरण गर्नुपर्नेमा जोड दिए ।

साहित्यिक व्यक्तित्वहरू मन्जु श्रेष्ठ, मीना ठाकुर, साधना झा, नन्दलाल आचार्य, करुणा झा, सागरवीर कडारी, इन्द्रबहादुर थापा, श्यामसुन्दर यादव, लक्ष्मी ठाकुर, शिवकान्त सुमन, बन्दना मिश्र, सोभिता दास, आभासेतु सिंह, अरविन्द कुमार यादव, नविन रहपाल, सरोजकुमार सन्त, दिपेन्द्र यादवलगायतले आदिकवि आचार्यको स्मरणमा गीत, कविता, गजल, निबन्ध वाचन गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।

परिषद्का अध्यक्ष मनोहरकुमार पोखरेलको अध्यक्षता र सचिव नन्दलाल आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत समाजकी अञ्चल अध्यक्ष करुणा झाले गर्नुभएको थियो ।

राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गरेका थिए । उनका बधुशिक्षा, प्रश्नोत्तरी, भक्तमाला, रामगीतालगायतका कृति सदावहार रुपमा चर्चित छन् ।

मोतीराम भट्टले १९४८ सालमा भानुभक्तको जीवनी प्रकाशित गरेपछि नेपाली भाषा साहित्यजगत्मा भानुभक्तको योगदान प्रकाशमा आएको हो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 376
  • 398 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • बहुत खुब कहिल्छि ।
    1 day 15 hours ago
  • आभार प्रकट गरे
    3 days 14 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    3 days 17 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    4 days 10 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    4 days 13 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    4 days 13 hours ago
  • एकदम सान्दर्भिक
    4 days 17 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    4 days 20 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 2 days ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • जिन्दगी
  • दुई मुक्तक (परै बस, धस्दिन म)
  • आज फेरि तिमीलाई सम्झदैछु
  • कानुन फुल्ने बोट अब
  • फूलबिनाको बगैंचा
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • द्विपदी मुक्तक
  • उज्यालो भएको छैन (लघु नाटक)
  • कुकुर
  • हाम्रो सानो स्कुल
  • नेपाली साहित्यमा हाइकु
  • चलचित्रमा महिलाले मारेको फड्को
  • जे भए पनि कुरा त दाइजो नै त हो
  • तिमीसँग मागेको साथै हरायो
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • अपरिहार्य छ है उपकारी किसान
  • नरोऊ है कालु
  • पर्वतको यात्रा एक विवेचना
  • सपना
  • नजन्मिनुपर्ने मान्छे
  • एक 'अराजक' स्रष्टा
  • बर्षा र आँशु
  • वियोगान्त उपन्यास स्मारिकाको एक झलक
  • लम्बेतान यात्राका एकाध डोबहरू
  • स्वर्गको यात्रा - सर्ग ०१ (एक)
  • स्वर्गको यात्रा - सर्ग ०२ (दुई)
  • मेरो कबिता
  • प्रदेशी
  • नवोदित साहित्यिक मोवाइल पुस्तकालय दर्ता, अध्यक्षमा बद्रीप्रसाद पराजुली
  • बुबा
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित