Skip to content

दुई मुक्तक (डोटेली मुक्तक)


(१)

सेरा खेत मेरी इजु, धान रोप्तै हुन्निन्
बाउसेहुन चेलो कैल, आउन्छ सोच्तै हुन्निन्
बाटाबुडो सुकिलो त्यो, मान्स धेग्या लगै
चेलै हो कि भनी अचेल, सुइना धेग्तै हुन्निन्
-२०७० असार १५ (नेपालगन्ज)

(२)

मैझारी सक्की गई, सेराखेत गोड्डु होलो
गाई बाखरा सङ्ङै लैगी, वनबेत छोड्डु होलो
बुणा भैगे बा लै अच्याल, इजा बिमारी छन्
सिलौटा खी लैग्या ढुङ्ङु, अजै फोड्डु होलो
-२०७२ साउन १ (नेपालगन्ज)

पुष्पराज जोशी ‘पुकार’
धनगढी–४, कैलाली
हालः नेपालगन्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *