Skip to content

मेरो परिचय


याद गर मेरा पहिलेका शब्दहरू ..
अनि याद गर मेरा अहिलेका शब्दहरू ..
कुनै काव्यनै रचना गर्छु होला कुनै दिन ..
तर त्यो काव्यमा न तिमीले तिम्रो परिचय भेट्नेछौ ..
न ती तितामिठा यादहरू भेट्नेछौ ..
पाना पल्टाई पल्टाई न खोज्नु मलाई ..
किनकि …….. …
गुमनाम सहरको अपरिचित यात्री बर्सौ पहिले बनिसके …
रचनामा त लागिरहेकै छु ..
बिना मसीको कलम भएर ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *