मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
दुःखी चेली
kbs — Wed, 03/25/2009 - 00:10
लहरै फुले जाही र जुही बेली र चमेली ।
फुलीनौ तिमी किन हो कैल्यै भन न ए चेली ॥
आएन बैंश लागेन मात जवानी सकियो ।
मनका ईच्छा सपना सारा मनमै रोकियो ॥ १ ॥
दाउरा घाँस मेला र वन जीन्दगी यै हो कि ।
हाँसो र खुसी उमंग सबै अरुकै पो हो कि ॥
चन्द्रमा जस्तो मुहार तिम्रो चाँदनी छाएन ।
जीन्दगी भयो औंशीको रात पूर्णिमा आएन ॥ २ ॥
छोपेर आयो बूढ्यौली कैले थाहा नै भएन ।
बैंसालु मन जवानी पन आउँदै आएन ॥
पन्ध्र र सोह्र नलागी कनै पच्चीस पुगेकी ।
संसार के हो थाहा नै छैन घुम्टो मै लुकेकी ॥ ३ ॥
बिहान साँझ ढिकी र जाँतो कुवा र पँधेरो ।
पढ्नु र लेख्नु केही नि छैन जिन्दगी अँधेरो ॥
पसिना श्रम रात र दिन अरुकै बन्धकी ।
न मीठो खाना न राम्रो नाना के यस्तो जिन्दगी ॥ ४ ॥
बाहुनडाँडा लमजुङ्
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
25 min 50 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 52 min ago - hlw
22 hours 33 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- गजल
- मेरो पाखा बारी
- "तीजको गीत"
- यसपालीको दशैं टिको लाउन पाइन
- जसै बङ्गको रंग छाडेर आयें
- पीपलबोट
- नाट्यसाहित्यको गहकिलो समालोचना
- एउटा अविस्मरणीय यात्रा
- घान्द्रुकमा रमाउँदाको क्षण
- हार र जीतको खेल
- माग्नेकी आमा
- यस्तै छ खुल्दुली
- गार्है हुदोँ रैछ पाउन बिष समेत माग्दा
- लुटेराहरू
- नेता
- म जस्तै अरू
- मेरो अनि उनको रात...
- कति प्रहर गर्छौ दैव के छ ममा खोट ?
- दिन उसले सकेन कि
- आस्थाको दीयो

Hem jee, it was nice to read
अतिथि — Fri, 03/27/2009 - 08:44Hem jee, it was nice to read your poem. How are you doing in Malaysia?
Hem jee, please go through
अतिथि — Fri, 03/27/2009 - 08:46Hem jee, please go through our blog http://nsawsu.wordpress.com to communicate with us.
-Ramji
thank you and best of
aashis2000 — Mon, 03/30/2009 - 00:44thank you and best of luck
very nice according to gaule jiwan
malai atinai man paryo hajur ko ravhana
Post new comment