Skip to content

” गुम्स्याएर राख्नु हुन्न पिर जिन्दगीको “

गुम्स्याएर राख्नु हुन्न पिर जिन्दगीको
पाकेपछि खतम पार्छ शिर जिन्दगीको
जोकोहिले बुझ्नु पर्ने एउटा सानो कुरा
एक्लै चढ्न गाह्रो हुन्छ भिर जिन्दगीको

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

1 thought on “” गुम्स्याएर राख्नु हुन्न पिर जिन्दगीको “”

Leave a Reply

Your email address will not be published. Required fields are marked *