Skip to content

कल्पना नयाँ नेपाल


नेपालको इतिहासमा दूर्भाग्यपूर्ण धेरै घटनाहरु भए, जस्तो कि भीमसेन थापाको रहस्मय पतन, मदन भण्डारी र जीवराज आश्रित अनि राजा बिरेन्द्रको हत्या।
तैपनि नेपालमा नँया संबिधान बन्यो २०७२ सालमा।
त्यसको ५ वर्ष पछि म नेपाल फर्किदा त म तिन छक परे। राजनीति अब कुनिती रहेन। सप्रिएछ नेतागणको विचार। नेपाल स्वर्ग भएछ। के चाही गरेछन यिनले यत्रो बिकाश र उपलब्धिको लागि।
१ रास्ट्रीय पहिचान
२ आपसी बिश्वाश र सफा राजनीति
३ शिक्षा, स्वाश्थ्य, कृषी, पर्यटन र यातायात विकाश
जसरिपनि देशको विकाश हुनुपर्छ। कसैले श्रीमतीको व्यवस्था गर्दे भन्छ, कोही भान्छा, कोही कान्छा, कोही के, सबै कुरा गर्न खोजे फेरी न मच्चिने पिंग को सय झड्का।

Leave a Reply

Your email address will not be published. Required fields are marked *