मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
टेकेका पैतलाहरू
Makar Biyas — Sun, 11/01/2015 - 20:33
ढुङ्गा खोपेर लेखेका ती पंक्तिहरू
मेटिदै जादैछन्
पात रुखबाट झरेको देख्दा
पतिङ्करहरूदेखि डर लाग्छ अचेल
थाहा छैन मलाई
के भइरहेछ यहाँ
कमिलो दुलो पस्न डराए जस्तो
म किन डराइरहेछु
तिम्रो सामिप्यतामा आउन
लाग्छ हिजोआज
फूलमा सुवास छैन
तिम्रो अनुहारमा मुस्कान छैन
अनि छैनन् टेकेका पैतलाहरू ।।
कात्तिक १५, २०७२
लालबन्दी २, हरिभवन, सर्लाही
- 369 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 21 hours ago - आभार
4 days 17 hours ago - बहुत खुब कहिल्छि ।
1 week 16 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- कुकुर
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म पानी हुँ
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- देशभक्त हुँ म
- जुनेली रात
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मिथिलाक किसान
- महलकी रानी
- शुभ दिन बिहानीको
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- हिँड्छु
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
Last viewed:
- जिन्दगीका पाटाहरू धेरैछन (गजल )
- रेगिस्तानबाट साथीलाई चिट्ठी
- शान्ति हराएको समाज
- अति मन पराउने लहरमा छु आजकल
- म जोगी होइन
- "धन कमाउने सपना" गजल-संग्रह बिमोचित
- भुइचालो भै , नितान्त सत्य
- मरिचेको चुपी
- गजलहरू
- मेरो देशमा दीपावली छ
- नबोले नि हुन्छ तिमी
- तिमीसँग
- अरु-मर्दा भने श्रद्धाञ्जली
- याचना [लघुकथा]
- पागल भने पनि हुन्छ
- असल मित्र
- मेलिना राईको तिमीसँगै गीत सार्वजनिक
- फरक
- आँखाले कोर्ने रङ्गहरूका कोलाज
- फागु फुल्यो (कविता)
- सन्दर्भ विश्व कविताको
- अब त अबेर भइसक्यो
- खहरेको भेल-रहेछ
- प्रतीक्षा
- लुटिन्छु लुटुक्क काख तिम्रै
- केही हाइकुहरू (तिर्तिरे पानी)
- हामी दासी हौं ?
- कालजयी खण्डकाव्यः मुनामदन
- कुसुमे रुमाल
- समयकाे धुन
Post new comment