मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
नेपाल मेरो देश
aashis2000 — Sun, 03/29/2009 - 21:16
मेरो देश्, नेपाल मेरो देश
"जनानी जन्म बुमिस्च स्वर्गादपी गरियसि"
विस्वको सर्बोच्च सिखर सगरमाथा भएको देश
शान्तिका दूत गौतम बुद्ध जन्मिएको देश
वीर गोर्खालीको खुन र पसिना ले बनेको देश
सिता र भृकुटी ले जन्म लिएको मेरोदेश
मेरोदेश्, नेपाल मेरो देश
कन्चन हिम श्रीङ्खला र छहरा भएको देश
बिहानी को किरणमा मुस्काउने मेरो देश
देउताको घर र मन्दिरै मन्दिर को मेरो देश
जलस्रोत ले बिस्वमा चिनिएको मेरो देश
मेरोदेश्, नेपाल मेरोदेश
धर्मिक शाहीण्रुता भएको मेरो देश
बन्धुत वको भावना बोकेको छ मेरोदेश
काडे भ्यकूर र लालीगुरास ले सजिएको मेरोदेश
चन्द्र सुर्य अन्कित झन्डा भएको मेरो देश
मेरोदेश्, नेपाल मेरोदेश
हिमाल पहाड तराई ले बनेको छ मेरोदेश
अनेकौ सन्स्कृति र परम्पार बोकेको मेरोदेश
पाखा पखेरामा लोकभाका गुन्जिएको मेरोदेश
साइला र साइलिले माया प्रिती गासेको मेरोदेश
मेरोदेश्, नेपाल मेरोदेश
खेतियोग्य जमिन भएको कृषि प्रधान देश
हरियो बन ले सिङारिएको छ मेरोदेश
४ जात ३६ बर्ण को साझा फूलबारी हो मेरोदेश
छौबन्धी फरिया र दौरा सुरुवाल ले सजिएको मेरोदेश
मेरोदेश्, नेपाल मेरोदेश
मेरोदेश्, धन्य छ मेरोदेश्, नेपाल मेरोदेश ।
भक्त बहादुर गोदार्, साउदी अरेबिया
ठेगाना: ईलाम नेपाल
ईमेल: [email protected]
Or [email protected]
- 3787 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
4 min 48 sec ago - शब्द र भाव राम्ररी मिलाउनु
1 hour 17 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
18 hours 44 min ago - सारै राम्रो पुस्तक, बधाई छ
21 hours 13 min ago - किताब राम्रो रहेछ । बधाई छ
21 hours 14 min ago - एकदम सान्दर्भिक
1 day 1 hour ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 day 4 hours ago - भुगोल ले नछेकेको माया
6 days 58 min ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
6 days 2 hours ago - सधा झै उत्कृष्ट रचना
6 days 19 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- नैतिक दृष्टान्त
- तिजकाे कविता
- देशको हाल बिग्रियो
- राजेन्द्र भण्डारीका कवितामा उत्तराधुनिक पक्षहरू
- मलाई छोडी पराईको, आँगनीमा सर्यौ
- लाउदिन म माया
- जीवन भारको कहानी हैन
- मन भरी छ तिम्रो याद
- एउटै भाषा नेपाली
- मेरो जिन्दगी, मेरो विश्वास: करुणा भाव हरेकभित्र छ
- तिम्रो र मेरो बाँच्ने एउटै आधार
- महल छैन छत् मा, छानो थिएन।
- एउटा वियोगान्त कविता
- हाम्रा लेखनाथ हाम्रो लेखनाथ
- अचम्म छ..........(मुक्तक)
- खेल खेल्ने बिचारमा
- म त सार्है बिग्रेँ
- यसै गरी मिलोस तिम्रो माया
- जाइतक टुकरी
- युवामा आशा छ
- हर रात सपनीमा
- बटुक/गाहा
- जापानी साहित्यमा ताङ्काको ईतिहास सुरूवात
- नेपालको सङ्गीत क्षेत्र र सिर्जन अविरलको पुस्तक
- बिर्सुँ माया भने पनि
- मर्ने कसैलाई रहर हुँदैन
- कोही छैन
- आधा रात छट्पटीमा (मुक्तक)
- देख्दैछु म आजकाल
- दुर जो कोनाक बेमत भेल छी ?
aafno desh ko maya prem ma
aashis2000 — Tue, 03/31/2009 - 20:57aafno desh ko maya prem ma rachieko la
देशप्रेमले ओतप्रोत छ! देश
kbs — Wed, 04/01/2009 - 18:50देशप्रेमले ओतप्रोत छ!
देश सम्झायो!
Post new comment