Skip to content

एउटा कथा भन्छु


एउटा कथा भन्छु अब गीत तिम्रो लुकेको छ
जिन्दगीका सत्येसत्ये वाचा कसम लुकेको छ ।

बालकैमा हामी दुई कतिकति सँगै खेल्थ्यौ ?
धूलामाटाँ लडीबुडी खोला हुँदी पौरी खेल्थयौ ।
हाँच मिलाई हामी साथी खेल्दा कति हाँसेका छौँ
जिन्दगी यो रङ्गीन पार्न आकाश धर्ती नाँचेका छौँ ।

अहिले हाम्रो साथ छुटो टाढाटाढा भएपछि
मुटु ढक्कै फुल्दो रै’छ माया गाढा भएपछि ।
कलियो यो हातलाई समाएर हिँडेकी ’थ्यौ
अल्लारे यो बुद्धिलाई बनाएर सिएकी ’थयौ ।

(रचनाः २०६६ बैशाख ९)

Leave a Reply

Your email address will not be published. Required fields are marked *