मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
कहिलेकाहीं झस्किन्छु
editor — Mon, 12/21/2015 - 00:33
कहिलेकाहीं झस्किन्छु तिम्रो सम्झनामा
एक्लो हुँदा म आतिन्छु तिम्रो सम्झनामा
मनलाई केही गरी बुझाउन नसक्दा
यी नयन रुझाउँछु तिम्रो सम्झनामा
हजारौँको भीडमा कोही आफ्नो भेट्दिन
एकान्तमा कतै हराउँछु तिम्रो सम्झनामा
आँखा खोले तिमी आँखा चिम्ले पनि तिमी
निदरीमा कराउँछु तिम्रो सम्झनामा
छ तिम्रो "आभास"अरु कस्लाई अगाँलु
बरु एक्लै म रमाउँछु तिम्रो सम्झनामा
जे आर "आभास"
- 555 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
1 day 2 hours ago - आभार प्रकट गरे
3 days 1 hour ago - शब्द र भाव राम्ररी मिलाउनु
3 days 4 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
3 days 21 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
4 days 6 min ago - किताब राम्रो रहेछ । बधाई छ
4 days 7 min ago - एकदम सान्दर्भिक
4 days 4 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
4 days 7 hours ago - भुगोल ले नछेकेको माया
1 week 2 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- सुन साइँली
- कालीपारे दाई कति राम्रो
- साहसिक यात्रा
- स्वाभिमानी नेपाली म
- एकल लोक गीत
- भो भो नसोध अब केही मलाई
- तिम्रा लागि...!
- नारी दिवस
- अंग्रेजीको मुहुनी लागेर
- हरेक साँझ चाँदनीमा,रम्ने गर्थ्यौ यो मन
- कवि मातृका पोखरेलको ‘यात्राको एउटा दृष्य’ ः एक विश्लेषण
- आँसु हाँसो मिलन बिछोड
- ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ कृतिको अवलोकन
- सबै मिली प्रेम माला गासौं साथी
- कोरोना
- छिमेकी
- तीन मुक्तक (मायाको एउटा गीत)
- अन्तिम आग्रह
- बद्री
- संयोग पो थियो कि!
- मेरा सबै खुसी हरी हाँस भन्छौ तिमी
- सालिक च्यातिरहेको सहिद
- टुक्के दिदी (बाल-एकांकी)
- माथि ठेल्ने भन्दा
- बह फरक भएपछि
- शुभकामना! जन्मदिनको !!
- आऊ साथ हुँदा केहीबेर सँगै हाँसौं
- छोटो कविता
- छोटो कविता
- भूतसभाको सन्त्रास
Post new comment