Skip to content

कस्तो छ मान्छेको मन खाली झुटो बोलीदीने ।
न भन्छ उ न गर्छ उ खाली कुरा खोलीदीने ।।

कसलाई नि आफन्त भनु म मेरो मन चोरीदीए ।
मन नपराएको मान्छेलाई तराजुमा तोलीदीने ।।

म भन्दै भन्दीन उसलाई मेरो मन ।
के कुरा गर्नु यहाँ कीन आत्म खोलीदीने ।।

गोविन्द बहादुर विक
कालीकोट
अभागी कालिकोट’s phot

Leave a Reply

Your email address will not be published. Required fields are marked *