Skip to content


चमत्कारको चिरफार गर्ने शान्ति क्षेत्र घोषणा गर्ने रकु गाविसले आज यो कालिकोट जिल्लाको हरेक सुविधामा पछि परेको मेरो जन्मभूमि सेरीज्युला आज शान्ति क्षेत्रको रुपमा घोषणा भएको देख्दा सायद यहाँका शासक वर्गको शिर झुक्दा हामी सबै खुसी भएका छौ यही शान्ति क्षेत्रको एउटा मेरो गजल

हिजो भोग्दै थिए म, यही गाउँको पिरहरू
आज किन झुकिए, भेदभाव गर्ने शिरहरू

खै कहाँ हराए हिजोका नायकहरू ?
जातीय छुवाछत गर्नेलाई, उठ्नेछन् वीरहरू

गीत गाउन थालिन यी प्यारी नानीहरू
जातीय भेदभावको विरुद्धमा अँझै झुक्नेछन् शिरहरू

गोविन्द बहादुर विक
कालिकोट रकु

Leave a Reply

Your email address will not be published. Required fields are marked *