Skip to content


मुटुमा घाउ परिसकेछ, कहाँ मेटन आउनु
घाएल त बनिसके सकिन्छ भने भेट्न आउनु

के कुरा गर्नु र यहाँ कुरै कुरा हुन्छ भने
छटपटाएको घाँटी छ सक्छौ त रेट्न आउनु

म केही भन्दै भन्दिन, तिम्रो लागि एउटा कुरा
केही कुरा बाँकी छ भने, छिट्टै फेरि छेट्न आउनु

मुटुमा घाउ परिसकेछ, कहाँ मेटन आउनु
घाएल त बनिसके सकिन्छ भने भेट्न आउनु

गोविन्द बहादुर विक
कालीकोट रकु

Leave a Reply

Your email address will not be published. Required fields are marked *