मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तीन मुक्तक (आएको थिए म)
editor — Mon, 12/28/2015 - 16:30
१)
आएको थिए म, उनलाई भनेर
लाए थिए माया, उनलाई भनेर
सारा देवी देवता नै साँक्षी राखी,
खाएथे नि कसम, उनलाई भनेर
२)
मैले बस्ने शहरमा उनी छिन
मेरा हर रहरमा उनी छिन
ढुंगा र माटो जस्तो हाम्रो माया,
मेरा सब, बहरमा उनी छिन
३)
मनभरि उसकै ठुलो, पिरले बिगारेको छ
उसकै लागि सधैं झुक्ने, शिरले बिगारेको छ
जिन्दगीले नि कस्तो खेल खेल्यो मसँग अक्सर,
आफ्नै यस्तो उल्टो, तकदिरले बिगारेको छ
- 500 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 22 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
2 days 32 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 17 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 20 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 20 hours ago - एकदम सान्दर्भिक
3 days 1 hour ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
3 days 3 hours ago - भुगोल ले नछेकेको माया
1 week 1 day ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 1 day ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- किन तिम्रो माया लाग्छ
- मेरो सानो पाठो
- तिमी माया माया भन्छौ देश दुखेको बेला
- तिम्रो दिलमा उस्ले आज झन्डा फरफरायो
- खहरेको भेल-रहेछ
- प्रीतको खेती
- घर बनाउने साइत
- पर्खूँ कि के गरूँ ?
- नेपाल आमा तिमी
- युवाप्रेमको चक्रवात देखाउने उपन्यास
- बिदेश जाने नेपाली हो
- मनको डर
- माइतीघरको असीम माया फुकाएरै लान्छु
- सयौं फूलका एउटै माला
- बिहान उठ्ने बित्तिकै
- तीन मुक्तक(सबै खोज्छन्, सम्मान गरी सधैं, तिमी विना)
- दुखै दुखको भूमरीमा भुटिएको मान्छे
- पात्र भर्सेज पात्रहरू
- आफू, जुझिरहेछु, यो मनसँग !
- काली
- तीन मुक्तकहरू (म, हुन्छ र, भन्यौ)
- समाज र नारी सासू बुहारीको दायित्व
- महाकविको योगदान र समको कविता
- शुभ होस दशै
- 'चितवनका कवि र कविता' कृतिको लोकार्पण तथा संरक्षण कविता आन्दोलनको ५७ औं शृंखला सम्पन्न
- निदिई दिन
- सम्झनामा
- धेरै मन आशंकामा फाटी रा'को देख्छु
- जोड्ने सुर गरें
- भाँच्चिएको हात मेरो, बल्झिएर फेरि दुख्छ
Post new comment