Skip to content

र्ने त मरेर गए , यो पापी संसार छोडेर गए
तर बाच्नेहरू हरेक पटक मरेकों देखेको छु !!

भुचालो हरू ले त एक पटक दुख्यो होला
तर जाडो र घामले पोलेको धेरै देखेको छु

मरेकों सरिर माथि राजनीति गर्ने ये मान्छे
तारे होटलमा पखेटा लुसेको देखेको छु !!

एक पोका नुन अनि एक बोरा चामल
कालो बजारमा बेचेको देखेको छु !!

लुछा चुडी अनि झगडा त छोड अब
नत्र भने तेही बादर को युग देखेको छु !!

मर्ने त मरेर गए , यो पापी संसार छोडेर गए
तर बाच्नेहरू हरेक पटक मरेकों देखेको छु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *