Skip to content

कोहि छ पहाड कोहि छ तराई कोहि छ हिमाली
येउतै छ भाषा येउतै छ जाति नाम छ नेपाली !!

जनजाती भनि हेपिनु हुन्न सिर्जना देशका
भेस र भूसा गहना हाम्रा नाम छ नेपाली !!

मर्दाका र पर्दा दिएको हात सांछी छिमेकि
दुख र सुख मिलेरे बस्ने नाम छ नेपाली !!

गासेर दिए पुर्खाले आज फूलका मालालाई
फुलाई राख्ने फुलेर बस्ने नाम छ नेपाली !!

कोहि छ पहाड कोहि छ तराई कोहि छ हिमाली
येउतै छ भाषा येउतै छ जाति नाम छ नेपाली !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *