बेहोशिएको छु विशाल पौडेल B.P. मुक्तक by Bishalpaudel1998February 1, 2016कति तड्पाऊन खोज्छेउ र मलाइ म बारबार तड्पिसकेको छु, कति रुहाउन खोज्छेउ र मलाइ म बारबार रोहिसकेको छु, यदि तिमिलाइ मेरो मृत्यौहोश भन्ने नै थियो भने, कति बिष पिलाउछेउ र मलाइ म बारबार बेहोशिएको छु। Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ