Skip to content

नेपाल रहे नेपाली हृदयमा चन्द्रसूर्य अंकित छायाँ
भोलि हुन्छु हुन्न यहाँ मलाई सँधै मेरै देशको माया ।

हिमालको देश पहाड मेरो शिर तराई सुन्दर भूमि
आफ्नो भन्नू देश बाचूँ नेपाली सब आफ्नै ठानी ।

त्यरो मेरो भन्नू किन यो फूलबारी सबको आफ्नो
शरीर आफ्नो भए मुटुको ढुक ढुकी पनि आफ्नो ।

हिरा र मोती जस्तो नेपाल र नेपाली सबको देश
म मरे देश बाँचोस संसारमा होस् नेपाल यही आश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *