माया मैले बोलाउन हुन्छ कि हुँदैन
kbs — Wed, 04/01/2009 - 17:21
माया मैले बोलाउन हुन्छ कि हुँदैन
तिमीलाई मैले केही भन्न हुन्छ कि हुँदैन
चन्द्रमा हेरी सम्झन हुन्छ कि हुँदैन
कल्पना गरी कल्पनु हुन्छ कि हुँदैन
बादलपारि संसार छ रे मैले त भेटिन
खुलेको यौवन ओइलिन झर्ने ठाउँ नै देखिन
संसार यहीं बसाए हुन्छ कि हुँदैन
तिमीलाई मैले केही भन्न हुन्छ कि हुँदैन
एउटा सानो फूलको थुंगा हातमा लिइलिउँला
तिमीलाई मानी त्यो फूलको थुँगा तिमीलाई दिइदिउँला
केही बिन्ती सुनाउन हुन्छ कि हुँदैन
तिमीलाई मैले केही भन्न हुन्छ कि हुँदैन
शब्द - शान्ति शाह
स्वर - बच्चु कैलास
- 3320 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
4 min 5 sec ago - Reply to comment | मझेरी डट कम
4 min 35 sec ago - Reply to comment | मझेरी डट कम
4 min 41 sec ago - Reply to comment | मझेरी डट कम
5 min 4 sec ago - Reply to comment | मझेरी डट कम
5 min 22 sec ago - Reply to comment | मझेरी डट कम
5 min 26 sec ago - Reply to comment | मझेरी डट कम
5 min 45 sec ago - Reply to comment | मझेरी डट कम
5 min 49 sec ago - Reply to comment | मझेरी डट कम
5 min 50 sec ago - Reply to comment | मझेरी डट कम
5 min 54 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- म पानी हुँ
- कुकुर
- समयकाे धुन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- नेपाल मेरो घर
- देशभक्त हुँ म
- काली
- महलकी रानी
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- हेरुँ हेरुँ लाग्यो मलाई (बालगीत)
- सम्झना कप्तान थापाको
- जीवन गीत
- शान्ति आजको आवश्यकता
- श्री राज्य विभाजन ब्रत कथा
- खोसिएकोे बालापन
- जन्मदिनमा तिम्लाई आशिर्वाद छोरी धेरै बधाई
- पहिलाे किस्ता
- सपनामा पनि मेरो देश
- आफन्तले छोडेपछि
- विकलसँग बिताएका पल
- सिंह दरबार - देशै कुम्ल्याई भकारीमा ठुस्या छ कि छैन केर्नु
- गफ हडताल टुक्का महिमा
- आँखा आँखै कुरा भए आज
- भित्रभित्रै तिम्ले मलाई
- कविता
- विद्यार्थी हुँ म
- म त कोन को..............
- रेखा कविता - २
- जे भन्छु एउटै हामी
- हाकिम
- तिमीलाई सन्देश
- अगाडि बड्न देऊ !
- मैले जून हराए
- दुलही साथीलाई
- जल्दो मैनबत्ती
- पूजाका फूलको जोरजाम
- मेरे नेताजी ! (नेपालका गरिव नेताहरुको कथा ब्यथा) source face book
- मात्र तिमी
- तीन हाइकुहरू (एकान्त ठाउँ)
Post new comment