• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

देश बचाएर राख्नेहरू

यामदास घायल 'सन... — Sat, 03/12/2016 - 09:09

  • गद्य कविता
  • यामदास घायल 'सन्तलाल'

घुम्दै जाँदा,
काठमाडौँमा,
सडकको कुनामा,
काँचा फालिएका दाउराहरू बटुलेर,
आगो फुक्दै,
पसिनाको घोका पोलेर,
बेचिरहेका देखेँ।
तिनै पसिनाको घोको,
किनेर खाएँ,
खाएपछि अडकल लाएँ,
बास्तबमा तिनीहरूले नै देश,
बचाई राखेको पाएँ ।।१।।

डिस्को, दोहोरी र रोदिघर जाँदा,
रेष्टुरेण्ट, गेष्टहाउस र होटल छिर्दा,
नाङ्गा, शुकिला र कलिला,
युवतीहरू देखेँ,
तीनीहरू पनि आफैलाई बेचिराखेका देखेँ,
आफूले पनि किनेर उपभोग गरेँ,
उपभोग गरेपछि अडकल लाएँ,
बास्तबमा तिनीहरूले नै देश,
बचाई राखेको पाएँ ।।२।।

ठूला र चिल्ला महलहरूका,
कुनामा फालिएका,
फोहोरको डँगुरमा,
प्लाष्टिक, शिसा तथा बोतल,
किताब, काँच तथा कागज,
छान्दै बटुल्नेहरू देखेँ,
एक पटक दुर्गन्धित फोहोरमा उभिएर हेरेँ,
उभिए पछि अडकल लाएँ,
बास्तबमा तिनीहरूले नै देश,
बचाई राखेको पाएँ ।।३।।

बजार बजारमा,
चोक चोकमा,
फुटपाथमा,
थोरै ज्यालामा,
आफूभन्दा ठूला पसिनाको भारी,
एक ठाउँबाट अर्कोमा सार्दै,
आफू भोकै बसेर,
अरुलाई बचाई राखेको देखेँ,
एक पटक भोकै बसेर हेरेँ,
पसिनालाई बगाएर हेरेँ,
भोकै बसेपछि अडकल लाएँ,
बास्तबमा तिनीहरूले नै देश,
बचाई राखेको पाएँ ।।४।।

आफूभन्दा हजारौँ गुणाको बस्तु,
आफू जहाँ थियो त्यहीँ रहेर,
यात्रुहरूलाई गन्तव्यसम्म पुग्न,
हरक्षण एक ठाउँबाट अर्को ठाँऊ,
सारिरहेका देखेँ,
एकपटक आफूलाई पनि दाँजेर हेरेँ,
दाँजेपछि अडकल लाएँ,
बास्तबमा तिनीहरूले नै देश,
बचाई राखेको पाएँ ।।५।।

एक पटक सम्झिएँ,
मेरो गाउँ,
जहाँ,
हलोले चट्टान फोर्दै,
पसिनामा माटो भिजाँउछन्,
हिलो पार्छन्,
त्यही हिलोमा युवतीहरू,
आफ्ना बैँस र पसिना रोप्छन्,
लहलाँउछन्, फुलाँउछन्,
फलाँउछन् र झुलाँउछन् पनि।
यी सबैकुरा सम्झेर हेरेँ,
सम्झदा सम्झदै,
एक पटक अडकल लाएँ,
बास्तबमा तिनीहरूले नै देश,
बचाई राखेको पाएँ ।।६।।

२८-फाल्गुन २०७२

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 84
  • 490 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    23 hours 18 min ago
  • आभार
    1 day 18 hours ago
  • बहुत खुब कहिल्छि ।
    4 days 18 hours ago
  • आभार प्रकट गरे
    6 days 17 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    6 days 19 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 12 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 15 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 15 hours ago
  • एकदम सान्दर्भिक
    1 week 19 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 22 hours ago

लोकप्रिय रचनाहरू

Today's:

  • पछिल्ला रचनाहरू
  • खहरेको भेल-रहेछ
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • विद्यार्थी हुँ म
  • कोरोना भाइरस
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • छोरीको जन्मदिनको शुभकामना
  • हाम्रो बारेमा
  • जन्मदिनको शुभकामना
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • महलकी रानी
  • यसै गरी मिलोस तिम्रो माया
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • मैले कविता लेख्नै बिर्सेँ
  • पुराना कुरा
  • शेक्सपियर, एभन र म
  • जुनेली रात
  • हामी कोपिला
  • देशभक्त हुँ म
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • नजन्मिएको गीत
  • शुरुशुरुमा
  • मौका यही हो गर
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • प्रेम पाप होइन

Last viewed:

  • को दोषी ?
  • तिमीलाई जन्मदिनको शुभकामना
  • समयको चक्र मोडे यो महल अझै स्वागत गर्न तयार छ
  • क्या मोज म पनि अब कवि रे
  • मझेरी खबर
  • बदलिएको आकृति
  • देप्के म्हान्सै सेमला तम
  • वीर शहिदहरूको आलो रगत
  • याचना [लघुकथा]
  • मौन यात्रा
  • सुन्दर
  • म कस्तो ?
  • मेरो प्रेम, नदेखिएको प्रेम
  • दुई मुक्तक (यति धेरै माया तिम्रो)
  • बाँसको तामा
  • रुँदा रुँदै तिम्रै काख, मरेको पनि थाहा नहोस
  • जिन्दगीमा बाँच्नलाई आश बाँकी थियो
  • परिवर्तनशील
  • नमाग तिम्रो याद
  • आर्यघाट
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, डिसम्बर)
  • अँध्यारोबाट उज्यालोतिर
  • मित्र
  • निको छैन त पारा
  • हिन्दू समाजमा अन्त्येष्टि संस्कार
  • भनेजस्तो क्याम्पस
  • राजनैतिक हाइकु
  • गाउँछु भन्थ्यौ तर गीत चौतारीमा गाएनौ
  • चोकको कथा
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित