Skip to content


हामी हेर नेपाली हुँ हाम्रो देश नेपाल
उद्यिम सार मिलन सारा यो देश हाम्रो नेपाल
वीर योद्धा जन्मेको हो हाम्रो देश नेपाल
कही गए नझुक्ने हो हाम्रो देश नेपाल
सुरवीर जन्मको हो हाम्रो देश नेपाल
छातीमा गोली थाप्ने र लड्ने हामी हेर नेपाली
सत्रुको सामु नझुक्ने हौ हामी हेर नेपाली
कहीं पनि नहार्ने हौ हामी हेर नेपाली
हाँसि हाँसि मर्न जाने हामी नेपाली
यो देशको लागि बरू मर्ने हामी हेर नेपाली
रगतको भलमा डुब्ने बरू हामी हेर नेपाली
जोस जागर भएका हौ हामी हेर नेपाली
राष्ट्रको लागि लड्ने हामी हेर नेपाली
साझा फुलबारिमा खेल्ने हामी हेर नेपाली
आफ्नो देशको माया गर्ने हामी हेर नेपाली
बुद्ध भगवानको गनु गाउने हामी हेर नेपाली
सगरमाथा सिरमा राख्ने हामी हेर नेपाली
हिमालको चुचुरा टेक्ने हामी हेर नेपाली
चन्द्र सूर्य जस्तै हउन हामी हेर नेपाली
विश्व राष्ट्रमा पुग्ने हौ हामी हेर नेपाली
जताततै फैलाउने हामी हेर नेपाली
साझा फुलवारीमा खेल्ने हामी हेर नेपाली
विश्व राष्ट्रको माया हउ हामी हेर नेपाली

लेखबहादुर कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *