• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

झुटा लाग्छन सारा ईतिहास

तोयानाथ पौडेल — Tue, 04/05/2016 - 23:01

  • कविता
  • तोयानाथ पौडेल

कहिल्यै थाकिदैन
कहिल्यै झिँजो लााग्दैन
सुनेर पुर्खाको सहास
तर अचेल झुटा लाग्छन सारा इतिहास

ठमेलको साँघुरो सडकमा
किच्च दाँत देखाएर
बिदेशी सँग मागिरहेछ उसको देशको भिजा
सिन्को भाँच्दैन देशमा तर
भाँडै माझ्छु भन्छ उता गएर !
यता उ जन्मेको झुपडी गन्हाउछ
उता गएर सडकमै बस्छन बास
उ एउटा बलभद्रको नाती रे
त्यसैले झुटा लाग्छन सारा ईतिहास

भक्ती थापाका झनाती हरु
कुप्राउको बीर जिन दौडाउदै रगत मा
तँछाड मछाड गर्छन देश बेची खान
के उनीहरु ईतिहास पढ्दैनन् ?
पढ्छन भने किन जोत्छन मुन्टो
बिदेशी सामु
रहुन्जेल अन्तिम सास
मलाइ झुटा लाग्छन सारा ईतिहास

कयौँ भृकुटी सीता का सन्तान
बेच्छन आफ्नै देह छिमेकी लाई
तोकेर सरिर को मुल्य
कहलाउछन महान नारी
के बंसाणुगत गुणको
एक मिली पनि छैन तिनको रगत मा ?
किन गर्छन आखिर आफ्ने पुस्ता को उपहास ?
मलाइ झुटा लाग्छन सारा ईतिहाश

पढेका पासाङ ल्हामु घोकेका पार्बती, सीता
र देखेका नबपश्चिमा नारी हरु
यो बेमेल देखेर टोलाउछु एकनास
त्यसैले
झुटा लाग्छन मलाइ सारा ईतिहास

तोयानाथ पौडेल
सँखुवासभा
हाल - मरुभुमिको छाती बाट

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 27
  • 243 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • एकदम सान्दर्भिक
    52 min 49 sec ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    3 hours 35 min ago
  • भुगोल ले नछेकेको माया
    5 days 3 min ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    5 days 1 hour ago
  • सधा झै उत्कृष्ट रचना
    5 days 18 hours ago
  • Correction
    1 week 5 days ago
  • स्तब्ध बनाउने हरफ हरु
    1 week 5 days ago
  • धन्यवाद सर, केही समयमा पुन
    1 week 6 days ago
  • कुमार सर, नमस्कार छ । नयाँ वर्षमा नयाँ कम्प्लेन
    2 weeks 1 day ago
  • DHANYABAD SABAILAI
    2 weeks 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • दुब्ले बाइ (कथा)
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • किताब छाप्ने धोको
  • त्यो किसान आन्दोलन
  • फोन इन लभ
  • अहँ, केही छैन खोट यो मनमा
  • दुधे बच्चा छोडेर
  • कसले गरोस् अनुभूत !
  • सुन्दर नगरी पोखरा
  • देबकोटालाई बिन्ती पत्र
  • किन लाग्छ माया
  • जननीजन्मभूमिश्च
  • बिदेशी प्रेमी (लघु-कथा)
  • तीन मुक्तक (एक दिन होइन देशमा)
  • सम्माननीय प्रधानमन्त्री प्रचण्डजीलाई खुल्ला-पत्र
  • नयाँ सरकार (गजल)
  • सुन्दरी छौ दर्शनमा
  • कुरुक्षेत्र (लघुकथा)
  • घात गरी आज
  • हर रात सपनीमा
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • साले दुबसु क्षेत्री
  • हाम्रै छ ठूलो जगत्
  • देखेको छु...................................(मुक्तक)
  • साँझ बत्ती बलेको घर
  • तिम्रो मेरो पिरतीको पाटो उस्तै उस्तै
  • प्रेम पाप होइन
  • पितामाताको नाममा किस्नेको पत्र
  • म सँग प्रेम
  • अक्षर मेरा आँशुका थोपा यो गीत नसम्झ
  • तीन मुक्तक (यता मेरो मलामी)
  • अामा
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित