मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
स्वाभिमानको पाठ्यक्रम
HomSuvedi — Sun, 04/10/2016 - 17:50
मेरा दाजुहरू
कोही युद्धमा गएर
कार्गिलमा लड्दैछन्
मेरा काकाहरू
कोही मलेसियाको रुखका हाँगा काट्न
अग्ला रुखहरूमका चढ्दैछन्
मेरा भतिजाहरू
मरुभूमिको तातो बालुमा सड्दैछन्
मेरा उमेरै नपुगेका भाइहरू
उमेर सच्याएर
विदेश जाने भिसा लिने लाइनमा
अघि बढ्दैछन् ।
तर मेरा साना नानीहरू भने
नेपालीहरूको बहादुरी बारेमा लेखिएको
स्वाभिमानी नेपालीहरूका बारेको
पाठ्यपुस्तक रटी रटी पढ्दैछन् ।
- 287 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Thanks
1 week 5 days ago - धन्यवाद होम सर !
2 weeks 5 days ago - अरूतिर जे भए पनि शीर्षकमा ता
3 weeks 10 hours ago - उपयुक्त विषय उठान ।
4 weeks 8 hours ago - जवाफ
4 weeks 4 days ago - add
4 weeks 5 days ago - उत्खँदिलो व्रह्माण्डीय रहस्य
4 weeks 6 days ago - सुझाव
4 weeks 6 days ago - देवता (लघुकथा)
7 weeks 2 days ago - रगतको साँघु
7 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- चर्चित नेपाली यौनकथा
- दुब्ले बाइ (कथा)
- पछिल्ला रचनाहरू
- पाँच मुक्तक (अब त टाढा भएछु)
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- आँसु हाँसो मिलन बिछोड
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- पाठ्यक्रममा साहित्यिक कृति
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- तिमीलाई जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- नयाँ बर्षको शुभकामना
Last viewed:
- कति दिन पो बित्छ र यस मान्छेसँग ?
- तीन भेँट (कथा)
- गणतन्त्र गीत
- ए जुन !
- जन्मदिनको शुभकामना
- यो दसैंमा आइनँ आमा !
- प्रा. रामकुमार पाँडेको प्रमुख आतिथ्यतामा अनेसास जापानको साहित्य शृंखलामा हुने
- अब मूल प्रश्न
- अनुराधा कोइरालाप्रति
- मेची क्याम्पस भद्रपुरकाे सूचना
- यो हाम्रो कस्तो मिलन हो
- तीन मुक्तक ( मान्छे पिच्छे मृत्यु)
- चलाउँ है जाँगर
- सिमल भुवाहरू
- सम्झनामा मात्र कलमी योद्धा कृष्ण सेन
- परति लाईदैन अब
- क्यान्भासभित्र मेरो देश
- लाइदेऊ लाइदेऊ
- वदन तिम्रो वर्षातको झरीले निथ्रुक्कै भिजायो कि
- जिन्दगीमा उस्ले ठुलो भूल गरी गयो
- परिवर्तन ल्याउनु छ
- साहित्यिक पत्रकारिताको जिउँदो पुस्तकालय
- मन्त्रिनीलाई मन्त्रीको मन्त्र
- लक्ष्मीजयन्ती र सयपत्रि राष्ट्रिय सम्मान
- आजकालका तरुनी
- सावधान प्रिन्टरहरू
- दिनको पचास त के
- गास्यौ माया प्रित
- माघी आयो भन्छन् राजै
- जन्मदिनको शुभकामना तिमीलाई
Post new comment