Skip to content

जून बनी आउदिँन म, रातमा नखोज्नु !
शीत भई छाउदिँन म, पातमा नखोज्नु !!
मेरो आत्मा जलाएर, खरानी पार्यौ जब,
केही छैन बाँकी मसानघाटमा नखोज्नु !!!

©यल्जी विवश/अप्रिल-१५
२०१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *