मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
संघर्षशील जिन्दगी
editor — Sat, 04/16/2016 - 19:43
छातीभित्र पनि
दुःखका काँडाहरू थुप्रै भए
दिनहुँ घोचेर म
पटक–पटक रूदै चिच्याएको छु ।
हृदयको रगत
आँसु बनेर
आँखाबाट बगेका छन्
जीवनको घुम्ती र मोडमा
धेरै पटक ठोक्किएको छु ।
आफ्ना पराई बने,
पराई भने
आफ्ना बनेर सताए
जोसमा होस गुमाई
अन्धकारमा
म पनि रमाएको छु!
आज तर्सिएको छु,
सम्हालिदै अगाडि बढिरहेकै छु
संघर्षशील यो जिन्दगी
जिउनुको मज्जा नै विशेष छ ।
- 622 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 19 hours ago - आभार
4 days 15 hours ago - बहुत खुब कहिल्छि ।
1 week 14 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- कुकुर
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- हिँड्छु
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
Last viewed:
- जीवन
- गजल
- युध्द सधैं दुख्छ
- तिमीलाई देखेपछि
- म तिमीबाट जब टाढा हुन्छु
- थोरै बोल्नु, धेरै गर्नु
- आजभोलि जिन्दगी यो
- जोमसोम मुक्तिनाथ (यात्रा स्मरण)
- अनुत्तरित प्रश्न
- मन सानो भयो
- na chha bahar !!
- तीजको रहर पनि गयो बरिलै
- झझल्को लिएर आएछ सावन
- कतारमा आयोजित १४५ औं मोती जयन्ती गजलमय
- भएर पनि के हुन्छ र राष्ट्रिय सहमतिको सरकार
- हृदयको महल
- हजार छन्
- पचासौंको भीड
- पिरतीको भाकै नजाती
- आशिर्बाद
- एउटा रंग उडेको पन्ना
- कैलालीकाे अातङ्क
- पिरती
- हे जन्मभूमि !
- देश दुख्यो नि चरर (कविता)
- कुकुर
- तिमी साँझ जब हेर्छौ
- भन्नलाई भने पनि
- चुमेर पानाभरि
- एक मुस्लो धूवाँ
Post new comment