Skip to content

आफू जल्दाजल्दै गर्दा पीडा आफैलाई हुने
लाग्छ खरानी बनेपछि हावासँगै मिलन हुने
लाख सपनाहरू मनमा सजाउनु व्यर्थ रै छ
अरूको आश आकाशको फल जस्तो हुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *