Skip to content

जिन्दगीले अधीक चोट दियपनी केहीपल त हसाउछ

जिन्दगीले अधीक चोट दियपनी केही पल त हँसाउछ,
जस्तो कठोर चट्टान पनी एकदीन अवस्य रसाउछ!

कठोर दिल रैछ भन्दै लत्याउनु गलत हो,
कोपीलामा हैन फुल फुलेपछी बसाउछ!

सफलता प्राप्ती मा धैर्य गर हतार गर्नु गलत हो,
समय अनी अवधीमा रुखलेनी आफै फल खसाउछ!

#नवलपरासी
सन्दिप आचार्य
नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *