मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
म गोठालो
editor — Mon, 05/02/2016 - 15:26
ए...
आमा,
म गोठालो बन्छु
यो समाजको
यो देशको
मेरो देश चौबाटोको बारी हो
मगमगाउने फुलको बारी
बारबिहीन बारी,
गोठालो बिनाको बारी
कैयौं दुष्ट गोरुहरूको नजर
गडेको बारी
बस्ने रहर छ
बारीको छेउमा लठ्ठी समाएर
अनि लखेट्नु छ कोशौं टाढा
जो आउँछन् तिम्रो बारीको
तिम्रो पसिनाको धज्जी उडाउन
यो बारी मात्र होइन
यो चौतारी पनि हो
यो छहारी पनि हो
यो बारी, चौतारी र छहारीभन्दा बढी
हो यो हाम्रो परिचय
हो यो हाम्रो विजय
म यसको वरिपरि बार लगाउन चाहन्छु
यहाँ गडेका नजरमा किला हान्न चाहन्छु
ती गोरुहरू
जो वर्षौदेखि बारी लुट्न जुटेका
थुक निल्दै बुढिएका
ती बुढा गोरुलाई लोटाउनु छ
भीडमा लगेर
आमा
बन्छु है
म गोठालो
वीरेन्द्र कठायत
- 911 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 14 hours ago - आभार
4 days 10 hours ago - बहुत खुब कहिल्छि ।
1 week 9 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म पानी हुँ
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- कुकुर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हिँड्छु
Last viewed:
- त्यस्ता नि मुन्छे हुन्छन् र?
- सायद तिम्रो बाटोमा
- नयाँ
- के औचित्य र ?
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- के अर्थ भो र?
- एक पन्थ दो काज
- नव गीतकार तथा प्रस्तुतकर्ता मणिराज बस्नेतको "फाटेको मन"लाई चिरफार गर्दा
- सोझो मोरो मख्ख पर्छ मुसुमुसु हाँस्छ
- अनुभूति
- अमृत फल्ने सञ्जीवनी
- फेरिएन जीउमा कहिल्यै फाटेको यो गुन्यु चोली
- बुद्ध सम्बन्धी केही मुक्तकहरू
- मनको भैँचालो
- कहाँ छ तिम्रो र मेरो
- कोशी टप्पुको अर्ना भैंसी (लघु-कथा)
- पाल्पालीका गजलहरूमा प्रवेश गर्दा
- निस्सारता
- मान्छे र घाम
- कविशिरोमणि लेखनाथ पौड्याल
- ओखलढुंगा
- जिन्दगीको परिभाषा
- असार
- गुन्द्रुक ढिडो भए पनि सँगै बसी खाउँला आमा
- प्रफुल्ल पो भएछु
- सबथोक राम्रो
- झटारो
- भूल हुनेछ (गजल)
- कायल मन भो झनझन
- पाँच मुक्तक (अब त टाढा भएछु)
Post new comment