मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
उस्तैउस्तै
editor — Sat, 05/14/2016 - 19:35
कुन्तीको नियति भोग्दैछ
वर्तमान
जो चाहेर पनि
कर्णलाई
आफ्नो सन्तान भन्न सक्दिन,
पिपिरी बजाएर
जुलुस दौडिरहेछन्
युवाहरू
काँधमा दायित्वको
जुवा छैन
उन्माद
आज फेरि
ज्वारभाटाको
सोपान चढ्दैछ
मान्छे सस्तियो
मान्छेकै बजारमा
अब महँगी किन्न
या जीवन निखन्न
मान्छे आफैँ
मासा तोलामा
जोखिन्छ यहाँ,
यतिन्जेल
बाग्मती लेदो छादेर
टक्क अडिएको मुग्लिन उत्रिएको
नाइट बसको यात्रु भएको छ,
घोषणापत्र देखाएझैँ
चुनावमा
कराउँदै छन् साहुनीहरू
कुर्ताको गोल गलाबाट
झोलिएका बुबुहरू
देखाएर,
कचपल्टिलो
निद्रा रुप्स्यागमा बोकेर
अद्र्धनिद्रामा
धर्मराउँदै छ यात्री
कुन होटलमा
संघीयता पाकेको छ
कुन ढावामा
धर्मनिरपेक्षता भार्सिएको छ
मुग्लिनमा उत्रिएको यात्री
र जनताको नियति अहिले उस्तैउस्तै छ ।
पेशल आचार्य
- 371 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Many many congratulations Mam
1 day 20 hours ago - अनावश्यक
6 days 11 hours ago - महाशय दर्जाको कुरा गर्दा
1 week 3 days ago - डोटेली मुक्तक!!!
तैँ जैसित "
4 weeks 5 days ago - पर्तिकिर्यो तो देखि ना अभितक
5 weeks 1 day ago - केही सच्याइएको छ।
5 weeks 2 days ago - हम करै तो । केहु नकरै ।
5 weeks 5 days ago - क्रन्धन
6 weeks 3 days ago - ए मित्र क्रन्धन भन्ने शब्द नै
6 weeks 3 days ago - Hom sir ! THANKS FOR your suggestion and affection
7 weeks 17 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- दिदीकाे पुकार
- चर्चित नेपाली यौनकथा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- पछिल्ला रचनाहरू
- आँसु हाँसो मिलन बिछोड
- पाँच मुक्तक (अब त टाढा भएछु)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- तिमीलाई जन्मदिनको शुभकामना
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- तिहार तिमी.......!
- तिहारको शुभकामना चेलीलाई
- विद्यार्थी हुँ म
- सबैको साथ
- ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)
Last viewed:
- धामीका सन्तान
- जनजागरणको महाकालीदेखि मेचीसम्मको यात्रा राजविराज
- सिमल चरी अर्थात् गोलसिमल
- "नयाँ नेपाल र परिवर्तनको लागि युवा शक्ति...!!! "
- उखाने दाइ (बाल–एकाङ्की)
- अङ्गुरका पातहरू
- बिचरी जुन
- आँफू मात्रै ठूलो हौ भन्छ किन मान्छे
- मलाइ एक्लै पारी गयौ
- तिम्रो रुपको अगाडि
- मानवताको प्रश्न
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- पर्ख ! पर्खिरहे पुग्छ
- हिजो आज किन मेरो मन उडेको चरी बनी
- हैसियत (लघुकथा)
- बिछोडको पीडा नसकी खप्न
- मेरो देश हो नेपाल
- बिसौनी वल्तिर
- वलिदानी वेग
- हामी र हाम्रो वातावरण
- घाँसी
- पुरस्कारको वितरणमा नयाँ जुक्ति
- शुख
- गजल-सन्ध्या पोखराको कार्यक्रम सम्पन्न
- झुठो माया लाएर
- मनको बाँध फुट्नलाई चर्किएछ आज
- बयान बिस्केट जात्राको
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- नीलकाँडो
- सौन्दर्य-उपासना
Post new comment