Skip to content

बिरुवामै नमारिदिनुहोस्

सक्नुहुन्छ भने खारिदिनुहोस्
नसके नि केही ता राम्रो पारिदिनुहोस्
हामीहरूको मित्रताको पुल हुन सक्छ यो रचना
यसलाई बिरुवामै नमारिदिनुहोस् ।

1 thought on “बिरुवामै नमारिदिनुहोस्”

  1. मिठो अाग्रह ।
    कवितामा मिठो अाग्रह गरिटाेपलेकाे प्रकाशित गरिदिनु भएछ धन्यवाद । साथै मेरो फोटो समेत समावेश गरिदिनु भाकोमा अझ मुरी मुरी ध्यन्यवाद सम्पादकजिउमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *