• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

राम र श्याम दुबै बेस्सरी रोए

kbs — Sat, 04/11/2009 - 10:12

  • बाल कथा
  • कार्तिकेय घिमिरे
  • मुना २०६५ चैत

रामले श्यामको गालामा चड्याम्म हिर्कायो । सबै साथीहरू अचम्म मान्दै हेर्न थाले । बिहानको समय थियो । सबै विद्यार्थीहरू लाइन लागेर प्रार्थना गीत गाउने तरखरमा थिए । अचानक यस्तो दृश्य देख्नुपर्दा एकछिन सबैजना अलमलमा परे ।

'ल अब घमासान झगडा पर्ने भयो ।' रोजनले रामेशलाई खुसुक्क भन्यो । रामेशले उसलाई चुप लाग भनेर इसारा गर्‍यो ।

श्याम झापड खाएको निन्याउरो अनुहार लिएर एकछिन चौरमा उभिरहृयो । राम झापड हानेपछि सरासर कक्षा कोठामा गयो । एकछिनपछि श्यामले चारैतिर हेर्‍यो । सबै साथीहरू विद्यालयको चौरमा लाइन लागेर बसेका थिए । सबैजना उसलाई नै हेरिरहेका थिए । श्याम लाजले भुतुक्क भयो । ऊ बेतोडसँग दौडँदै आˆनो होस्टेलको कोठातिर लाग्यो । ऊ हस्याङ फस्याङ गर्दे आˆनो दोस्रो तलामा भएको कोठामा पुग्यो । आफू सुत्ने सानो खाट छेउमा झुन्ड्याइएको फोटो एकटकसँग हेरेर ऊ निकै बेर टोलायो । उसले आँखाभरि आँसु पार्दै आमालाई हेर्दै भन्यो - "मामु, तपाइर्ंले मलाई छोडेर जानुभएदेखि सबैले मलाई हेप्छन् Û बाबाले पनि मलाई हेपेर होस्टेलमा राखिदिनुभयो । आज मेरो मिल्ने साथी रामले पनि मलाई पिट्यो ।" मामुलाई यिनै कुरा भन्दै श्याम आँखाबाट भलभली आँसु निकाल्दै रोयो । उसले एकतमाससँग आमाको तस्बिर हेरिरहृयो ।

एकछिनपछि ऊ जुरुक्क उठ्यो, दौडँदै तलतिर झर्‍यो । प्रार्थनासभा सकिन लागेको थियो । अघि रामले पिटेको ठाउँमै पुगेर ठिङ्ग उभिएर श्याम जोडले चिच्यायो - 'ए राम, तिमी कहाँ छौ यहाँ आऊ ।" सबैजना सशंकित हुँदै हेर्न थाले । लौ अब राम र श्यामको फाइट पर्ने भयो । ल केटा हो रेसलिङ हेर्न आओ । राजीवले सबै साथीलाई बोलायो ।

श्यामको चुनौती सुनेर राम निकै फूर्तिसाथ रिसाउँदै श्याम छेउमै आइपुग्यो । वरिपरि विद्यालयका सबै विद्यार्थीहरू रमिता हेर्न घेरिएका थिए ।

'के भो किन बोलाएको मलाई ?' रामले कड्किँदै सोध्यो ।

एकछिन श्याम केही बोलेन । उसले ट्वाल्ल परेर तिखा आँखाले रामलाई हेर्‍यो । राम राताराता आँखा पार्दै श्यामतिर हेरिरहेको थियो । अचानक मैन पग्लेझैँ श्याम पग्लियो । उसले रामको हात च्याप्प समात्यो । उसले गहभरि आँसु पार्दै भन्योः- "राम, मेरो मिल्ने साथी । तिमीलाई मलाई पिट्न पाउँदा निकै आनन्द आयो होला है Û तिमीलाई आनन्द हुने काममा सहभागी हुन पाउँदा मलाई खुसी लाग्यो ।" तिमीलाई धन्यवाद छ है ।

यति भन्दै श्याम सरासर आˆनो कोठातर्फ लाग्यो । उभिएर हेरिरहेका सबै विद्यार्थीहरू छक्क पर्दै हेर्न थाले । राम त झनै अचम्मित भयो । उसले ट्वाल्ल परेर श्याम गएतिर हेरिरहृयो ।

विद्यालयमा ट्वाङ्ग गर्दै पहिलो घन्टी लाग्यो । राम दौडँदै कक्षा कोठामा छिर्‍यो । राम र श्यामसँगै एउटै बेन्चमा बस्थे । आज बेन्चमा श्यामको झोला मात्र थियो । राम पुलुक्क झोलामा हेर्दै बेन्चमा गएर बस्यो ।

सरले पढाउन सुरु गर्नुभयो । उसले घरीघरी श्यामको झोला हेर्‍यो । उसले आफू र श्याम मिलेर रमाउँदै पढेको, खेलेको सबै कुरा सम्भिmयो । ऊ आˆनो साथी श्यामको आँखाको आँसुु सम्झेर त झन् पागलझैँ भयो ।

'सर म एकछिन पाँच मिनेट बाहिर जान्छु है' रामले सरसँग अनुमति माग्यो । सरले "ल चाँडै आउनु फेरि झगडा गर्ने होइन नि" भनेर अनुमति दिनुभयो । कक्षाबाट बाहिर निस्कन पाउनासाथ राम बेतोडले दौडियो । ऊ दौडँदै-दौडँदै दोस्रो तल्लामा रहेको आˆनो होस्टेलको कोठामा पुग्यो । कोठा बन्द थियो । उसले ढकढक गरेर ढोका ढक्ढक्यायो ।

विस्तारै ढोका खुल्यो । ढोका श्यामले खोलेको थियो । रुँदारुँदा उसका आँखा फुलेका थिए । उता छट्पटिएको राम ढोका बाहिर उभिरहेको थियो । रामले क्वारक्वारती श्यामलाई हेरिरहृयो । श्याम पनि क्वारक्वारती रामलाई हेर्नर् थाल्यो ।

राम अचानक आँखाभरि आँसु पार्दै घुँक्क घुँक्क्क रुन थाल्यो । उसले श्यामलाई गम्लङ्ग अँगालो मार्‍यो । श्यामको अँगालोमा बाँधिएपछि राम झन् जोडले रोयो । उसले रुँदै रुँदै - श्याम मलाई माफ गर है Û भनेर करायो । श्याम पनि साथीसँँगै रुन थाल्यो । यसरी त्यो दिन राम र श्याम बेस्सरी रोए ।

आजकल उनीहरू दुबै विद्यालयमा मित्रताको उदाहरण बनेका छन् ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 223
  • 1944 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    4 days 9 hours ago
  • सानो आग्रह गरे है सर
    5 days 4 hours ago
  • कत्रो दुर दर्शिता
    1 week 2 days ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 3 days ago
  • appreciate
    5 weeks 2 days ago
  • आभार
    5 weeks 3 days ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 6 days ago
  • आभार प्रकट गरे
    6 weeks 1 day ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    6 weeks 1 day ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    6 weeks 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • छोरीको जन्मदिनको शुभकामना
  • म पानी हुँ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • प्रेमिलहरूको प्रेम दिवस
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • काली
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • महलकी रानी
  • देशभक्त हुँ म
  • नेपाल मेरो घर
  • शुभ दिन बिहानीको
  • सहकारी नारा (कविता)
  • गजल
  • आग्रह
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा

Last viewed:

  • आयो रे भन्छन दशैं
  • माली
  • चासै भएन
  • होशियार
  • म यस्तो गीत गाउँछु
  • ३ लेखनबारेका केही तथ्यगत कुराहरू
  • भोकको क्षेत्रफल
  • उजाडिएको मेरो बस्ती आज फेरि नांगिदा
  • हुँ म सानो मान्छे
  • भोजपुरीया चुटकुला
  • जागौं उठौं सङ्घर्षमा पीडित भै बस्नु हुन्न
  • चिनारी
  • भूपीको सम्झना
  • धोका दियौ तिमीले
  • फुटकर कविता
  • यस्तो पनि हुन सक्छ !!
  • पढ मेरा भाइ बैना
  • सम्बिधान
  • वंश
  • 'मृत्यु'
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • हास्य गजल
  • तरल क्षणहरू
  • दुई हाइकु
  • भन्नलाई गाह्रो हुन्छ
  • खायल पान मखान छ‌ै (कविता)
  • पाँच हाइकु
  • हाम्रो देश नेपाल
  • भरीपुर्ण जिवनमा मनको
  • नया देशभित्र मेरो गाम खोज्नु छ
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित