Skip to content

थाम्नै गाह्रो हुँदो

KamalaKunwar


थाम्नै गाह्रो हुँदो हजुर पिर जिन्दगीको
चढ्नै गाह्रो हुँदो हजुर भिर जिन्दगीको

एउटा हातले अर्को हातलाई साथ नदियो भने
कहाँ टोड्न सक्छु हजुर जन्जीर जिन्दगीको

थाहै नपाई कहाँ निर, कति बेला पो
आँशुले पखाल्यो हजुर अबीर जिन्दगीको

कमला कुँवर
दार्चुला

Leave a Reply

Your email address will not be published. Required fields are marked *