Skip to content

तीन सेन्र्यू (सगरमाथा)




सगरमाथा
संसारको शिर यो
नेपाली गाथा


नेपाली वीर
स्वाभिमानी बनेर
उठाऊँ शिर


यो देश हाम्रो
हिमाल र पहाड
तराई राम्रो

कुमार काफ्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *